भक्तपुर प्रहरीद्वारा १९ जना जुवाडे पक्राउ ।
भक्तपुर,
भक्तपुर प्रहरीले जुवातास खेलि रहेकै अवस्थामा मानिसहरुलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले रु७१ हजार ४५५ नगद र १० बुक तास सहित १९ जना मानिसहरु पक्राउ गरेको हो । तिनीहरुलाई जुवातास खेलि रहेकै अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको सूचना अधिकारी जवेगुले जनाएको हो ।
Featured Posts – Style 1
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
2026-05-30 Comments Off on महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता ललितपुर, १४ जेठ । महिनावारी सुरक्षा र स्वच्छताका...
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
2026-05-30 Comments Off on सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डाकाठमाड ौँ , नेपाल । २६ मे २०२६प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन/इन्टरनेसनल फेडेरेसन...
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
2026-05-29 Comments Off on भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन २०८३ जेठ १५ भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले...
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमाभक्तपुर, जेष्ठ १५ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले फैसला कार्यान्वयन तर्फका ४४ जना फरार...
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमाभक्तपुर,भक्तपुर प्रहरीले लागू औषध सहति मानिस नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा परेको व्यक्ति...













