नेपालको कुखुराको मासु र अण्डा स्वस्थकर छ!
मध्यपुर थिमी,फागुण १५ गते
नेपालबाट उत्पादन हुने कुखुराको मासु र अण्डा गुणस्तरीय तथा स्वस्थवद्र्धक रहेको सरोकारवालाहरुले जनाएका छन् । कुखुराको दाना, भ्याक्सिनहरुबाट कुखुराको मासु र अण्डा अस्वथ्यकर भयो भन्ने गुनासो आइरहेको बेला यसका सरोकारवालहरुले नेपालमा उत्पादन भएका कुखुरा र अण्डामा मिसावत नभएको दाबी गरेका हुन । विश्व प्रोतिन दिवसको अवसरमा आज मध्यपुर थिमीमा आयोजित कार्यक्रममा यसका सरोकारवालाहरुले नेपाली कुखुरा र अण्डा ढुक्क भएर उपभोग गर्न आग्रह गरेका हुन । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठको आतिथ्यतामा आयोजित कार्यक्रममा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका निर्देशक डा.मतिना बैद्य जोशी, पशुसेवा विभागका निर्देशक डा.गमेश दाहाल, नेपाल पोल्टी फेडेशनका उपाध्यक्ष नारायणहरी कार्कीसहितका अतिथिहरुको बीच सो छलफल गरेका हुन । कुखुरा व्यवसायी तथा उभोक्ताहरु सहितको सहभागिता आज विश्व प्रोटिन दिवस मनाइएको हो ।
Featured Posts – Style 1
राइफल सहित मानिस पक्राउ
2026-03-03 Comments Off on राइफल सहित मानिस पक्राउ
राइफल सहित मानिस पक्राउभक्तपुर, फागुण १९ गतेभक्तपुर प्रहरीद्वारा जेन्जी आन्दोलनमा लुटिएको हातहतियार सहित मानिस नियन्त्रणमा लिएको छ । निर्वाचनको पूर्व...
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
2026-03-02 Comments Off on दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइनेकाठमाडौँ, १८ फागुनः सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति...
यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।
2026-03-02 Comments Off on यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने ।
यसपालिको निर्वाचनको अन्तिम चुनाबी सभामा नेमकिपाको मादलको अभिमत देश धनी भए मात्रै जनता धनि हुने । भक्तपुर, फागुण १८ गतेदेशका...
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
2026-03-02 Comments Off on आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेधकाठमाडौँ, १८ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति...
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
2026-03-02 Comments Off on इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्युगोरखा, १८ फागुन : संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका...









