लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा संस्थाका नया“ सदस्यहरुको लागि शिक्षा शिविर सम्पन्न भयो । संस्थाका उपाध्यक्ष प्रनेश बाटीले अहिलेका वर्तमान सहकारीहरुमा देखिएका विभिन्न समस्याहरुलाई अँैंल्याउदै सदस्यले सहकारी अवस्था, सहकारीको स्थिति र सहकारी संचालन गर्ने संचालकहरु के कस्ता छ ? सबै कुराको जानकारी लिएर मात्र करोबार गर्नु पर्ने बताउनु भयो । हाल संस्थाको अवस्था र सहकारीको महत्व, संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका कुराहरुबारे सदस्यहरुलाई प्रस्तुति मार्फत जानकारी गर्नुभयो । संस्थाले बचत तथा ऋण सम्बन्धी आर्थिक कारोबारका साथै समुदायमा आधारित रहि सामाजिक उत्तरदायित्व र सदस्यहरुलाई समय सुहाउदो विभिन्न शीपमूलक तालिमहरु, प्रशिक्षणहरु पनि संचालन गर्दै आइरहेको बताउनु भयो ।
संस्थाका संचालक सदस्य एवं शिक्ष्ाँ तथा बचत उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारले शिक्षा शिविर कार्यक्रमबाट सदस्यहरु र संस्था बीच अन्तर सम्बन्ध कायम हुने कुरा बताउनु भयो । साथै सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने बचत तथा ऋणको जानकारीका साथै संस्थाले गर्दै आएका विभिन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिनुभयो । साथै कार्यक्रममा प्रबन्धक प्रशान्त मानन्धरले २१औं स्थापना दिवसको अवसरमा पुस मसान्त सम्म निःशुल्क सदस्यता वितरण भइरहेको जानकारी दिनुभएको थियो ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














