श्वेत भैरव साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना

श्वेत भैरव साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना
भक्तपुर, भाद्र २२ गते
श्वेत भैरव साकोसले आफ्नो २१ औ स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । भक्तपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित खुल्ला रक्तादन कार्यक्रममा १७ पुरुष र ८ जना महिला सहित २५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष जितेन्द्र खायमलीले जनाएको छ । रक्तदान श्वेत भैरव वचत तथा ऋण सहकारी संस्था लिं जेला ८ कार्यालय प्राङ्गनमा आयोजना गरेको थियो ।