यात्रु महादेवको महायज्ञबाट साह्रे आठ लाख भन्दा बढी रकम संकलन संकलन
भक्तपुर, चैत्र २५ गते
निस्कलंकेश्वर यातु महादेव स्थानमा हिजो सम्पन्न सप्ताहव्यापी ज्ञान महायज्ञका पडितहरुलाई आज विदाई गरेको छ । एक हप्ताको महायज्ञमा थप २ दिन गरेर ९ दिनसम्म महायज्ञ गर्दै आज पण्डित कपिल देव भट्टको टोलिलाई आज विदाई गरेको हो । बाध्यबादक, कलाकार र भान्से सहित ८ जनालाई आज विदाई गरेको यात्रु महादेव मन्दिर सेवा समितिका अध्यक्ष विशलाल बाला श्रेष्ठले जनाएको छ । ९ दिनको महायज्ञमा ८ लाख ५० हजार भन्दा बढी आर्थिक सहयोग जुतेको भन्दै अध्यक्ष बालाले उठेको रकमले मन्दिर व्यवस्थापनकालागि कोष बनाउने जनाएको छ । अध्यक्ष बालाका अनुसार धेरैले दानको याचना गरेको उल्लेख गर्दै चाँगुनारायण नगरपालिकाले पनि १० लाख सहयोग गर्ने घोषणा भएको बताएका छन् । यस्तै रकम प्राप्त गर्दै ३ सय वर्ष भन्दा बढी पूरानो यातु महादेवको संरक्षण र प्रर्वद्धन गर्न आवश्यक निर्माण, मर्मत सम्भार, सरसफाई तथा जात्रा व्यवस्थापन पनि हुने गरी कोष सञ्चालन गर्ने बताएका छन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













