तीनकुने घटना राजनैतिक नभई अपराधिक घटना भएको नेता यादवको भनाई
भक्तपुर, चैत्र १८ गते
चैत्र १५ गतेको तीनकुने घटना राजनैतिक नभई अपराधिक घटना भएको भन्दै नेता उपेन्द्र यादवले दोषीलाई कार्वाहीको माग गरेका छन् । रफत सञ्चारको साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसक्दा जनआन्दोलनबाट स्थपित लोकतन्त्रमाथि धावा बोल्ने गरी भएको हत्या, आगजनी र तोडफोड अराजनैतिक भएको भन्दै यो सरकारको कमजोरीले भएको पनि औल्याएका थिए । उहाँले भन्नु भयो लोतन्त्रवादीहरु राजतन्त्रलाई स्वीकारण सक्दैनन्, लोकतन्त्रतन्त्र सुध्रितपार्न लाग्नुपर्ने छ । आफूहरु लोकतन्त्र र संघियताको पक्षमा रहेको चर्चा गर्दै नेता यादवले देश र जनताको सेवाकालागि राजनीति हुनपर्नेमा तोडफोड र आगजनी गरेर व्यवस्था परिवर्तन गर्न नसक्ने बताए । उहाँले राजनैतिक रुपमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै देशमा व्यप्त भ्रष्टाचार, अनियमिता लोकतन्त्रप्रतिको विश्वास खस्केको बताउनु भयो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














