बनेपामा दोस्रो नेपालभाषा साहित्य तस्मुंज्या हुने
नेपाल सम्वत् ११४५ थिंल्लागा षष्ठी ९२०८१ पुस ६ गते० नेपालभाषा साहित्य तस्मुज्या काभ्रेको आयोजनामा दोस्रो नेपालभाषा साहित्य तस्मुंज्या ९सम्मेलन० तथा सांस्कृतिक कार्यक्रम अरनिको पार्टी प्यालेस भिमसेन मार्ग बनेपा(५ मा बिहान ११स्०० बजे देखि सुरु हुने भएको छ ।
गत वर्ष २०८० मंसिर ११ गते प्रथम नेपालभाषा साहित्य तस्मुंज्या तथा सांस्कृतिक कार्यक्रम लायकु बनेपामा भएको थियो । प्रचारप्रसारको क्रममा बनेपालगायत सात गाउँमा साइकल र्याली नवराज केसीको संयोजकत्वमा सम्पन्न भएको थियो । यस पटक निरन शाक्यको संयोजकत्वमा २०८१ पुस ५ गते साँझ ३स्०० बजे क्वबहाल गणेशस्थानबाट सुकुन्दा र्याली सुरु भइ बनेपा नगर परिक्रमा पश्चात् तुकम्पो गणेशस्थान वाङ्ख्य टोल बनेपामा समापन हुने नेपालभाषा साहित्य तस्मुंज्या काभ्रेका सचिव ओमप्रसाद मानन्धरले बताउनुभयो । पुस ५ गते शुक्रबार हुने सुकुन्दा र्याली र पुस ६ गते शनिबार हुने तस्मुंज्यामा सहभागी हुन नेपालभाषा, साहित्य तथा संस्कृति प्रेमी महानुभावहरूलाई सादर उपस्थिति भइदिनुहुन सचिव मानन्धरले अनुरोध गर्नुभयो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













