Month: October 2024
वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्दता
वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्दता काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताउनुभएको छ । पूर्व न्यायाधीश फोरमबाट आयोजना भएको…
२६ औं विविध भाषा साहित्य सम्मेलन बोदेमा हुने
२६ औं विविध भाषा साहित्य सम्मेलन बोदेमा हुनेमध्यपुर थिमी, कार्तिक ४ गतेमध्यपुर थिमीको बोदेमा २६ औ विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने…
प्रगति पुस्तकालयद्वारा नगरव्यापी कविता प्रतियोगिता गर्ने
प्रगति पुस्तकालयद्वारा नगरव्यापी कविता प्रतियोगिता गर्नेभक्तपुर, कार्तिक ४ गतेसमाज परिवर्तनकालागि साहित्य उद्घोषका साथ भक्तपुर नगरव्यापी कविता प्रतियोगिता आयोजना हुने भएको छ । ११५ औं देवकोटा…
भक्तपुरका ३२ हजार बालबालिकाहरुलाई भिटामिन ए र जुकाको ओषधी खुवाइदै
भक्तपुरका ३२ हजार बालबालिकाहरुलाई भिटामिन ए र जुकाको ओषधी खुवाइदैभक्तपुर, कार्तिक २ गते ।भक्तपुरका ३२ हजार बालबालिकाहरुकालागि भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने भएको…
८४ वर्षका मिश्री दुमरुको आज चन्द्र रथारोहण गरियो
८४ वर्षका मिश्री दुमरुको आज चन्द्र रथारोहण गरियोभक्तपुर, कार्तिक १ गतेभक्तपुर नगरको चोर्चा बस्ने वर्ष ८४ की मिश्री दुमरुलाई आज जंक्व गरेको छ । दुमरुकी…
८४ वर्षका मिश्री दुमरुको आज चन्द्र रथारोहण गरियो
८४ वर्षका मिश्री दुमरुको आज चन्द्र रथारोहण गरियोभक्तपुर, कार्तिक १ गतेभक्तपुर नगरको चोर्चा बस्ने वर्ष ८४ की मिश्री दुमरुलाई आज जंक्व गरेको छ । दुमरुकी…
सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक ( भिडियो )
सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक ( भिडियो ) ‘पल पलमा’ मा नविन र अन्शुलाको रोमान्स ( भिडियो ) काठमाडौं । गायक सुरेश…
नवदुर्गा गणले यस पटक चढाएन, राष्ट्रप्रमुखसँग विन्ति पत्र
नवदुर्गा गणले यस पटक चढाएन, राष्ट्रप्रमुखसँग विन्ति पत्रभक्तपुर, असोज ३० गतेभक्तपुरको ऐतिहासिक नवदुर्गा गणले यस पटक राष्ट्रप्रमुख समक्ष बिन्ति पत्र नदिएको जनाएको छ । सधै…
४४ औं तःमुज्याको सन्देश कामदार वर्गको पक्ष र सेवामा लेखिने साहित्य प्रगतिशिल
४४ औं तःमुज्याको सन्देश कामदार वर्गको पक्ष र सेवामा लेखिने साहित्य प्रगतिशिलभक्तपुर, असोज २९ गतेचवालिसौं नेपाल भाषा साहित्य तःमुज्या कामदार वर्गको पक्ष र सेवाका निम्ति…













