चाहेकोबाटो’ गीतसार्वजनिक

काठमाडौंगायिका गीता पाण्डेले  स्वराङकन गर्नु  भएकोचाहेको बाटोगीत सार्वजनिक भएको छ।

वरिष्ठ गीतकार भैरब नाथ रिमालकदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ।

वरिष्ठ गीतकार कदमले लेखेको जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथालगायत गीत चर्चित छन् ।

वरिष्ठ संगीतकार सुनाम ५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका

नारायण गोपाल, तारा देवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायिका  गीता पाण्डे लगायत सँग काम गरेका सफल गीतकार, रचनाकार एरेन्जर पनि हुन्  

यो मेरो सौभाग्य हो,मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरू भैरब नाथ रिमाल कदम शुभ बहादुर सुनाम निम्ति गाउने मौका पाए। मेरा निम्ति संगीतकार शुभ बहादुर सुनामले  नौलो धारको सिर्जना गर्दिनु भयो  मेरो निम्ति संगीत गर्नु भएको अन्तिम गीत हुन पुग्यो।  ‘चाहेको बाटो गायिका गायिका गीता पाण्डे रचनाकार भैरब नाथकदम   संगीतकार शुभ बहादुर सुनाम  प्रति समर्पण गर्न चाहन्छु। गायिका गीता पाण्डे

चाहेको बाटो गीतलाई म्युजिक भिडियोमा उतारिएको म्युजिक भिडियोलाई पूजा ठकुरीले निर्देशन साथै एडीट साङ्ग्रिला क्रिएसनले गरेका  छन् गायिका गीता पाण्डे दिनेश कडायतले गीतमा अभिनय गरेका छन्