यामाहाको ‘ब्लु स्क्वायर शोरुम’ भक्तपुरको कौशलटारमा खुल्यो !

यामाहाको ‘ब्लु स्क्वायर शोरुम’ भक्तपुरको कौशलटारमा खुल्यो !

दुईपांग्रे सवारी साधनमा विश्वमै चर्चित यामाहा ब्राण्डका मोटर साईकल र स्कुटरको आधिकारीक बिक्रि कक्ष भक्तपुरको कौसलटारमा आजबाट सुरु भएकोे छ । ब्लु स्क्वायर शोरुमको नामले सञ्चालनमा आएको सो सोरुमको आज यामाहाकालागि नेपालको आधिकारीक बिक्रेता एमडब्लु एमका डाइरेक्टर विष्णुकुमार अग्रवाल, चर्चित मिडियाकर्मी सुरज ठकुरी र नायिका प्रियंका कार्कीले संयुक्त रुपमा रिवन काटेर एवं पानसमा दीप प्रज्वलन गरी शोरुमको उद्घाटन गरेका हुन ।विभिन्न देशका शोरुमहरुको अवलोकन गर्दा भक्तपुरको कौशलटरमा उद्घाटन भएकोे ब्लु स्क्वायर शोरुम उत्कृष्ठ र आकर्षक रहेको कम्पनीका डाइरेक्टर अग्रवालले समेत अनुभूती गरेको सो शोरुम द ह्विल्स प्रा।लि।ले सञ्चालनमा ल्याएको हो । आज भन्दा ४ वर्ष अगाडी सल्लाघारीमा यामाहाको शोरुम सुरु गरेको द हिल्स प्रालिका म्यानेजर सुरेश कवांले यामाहाको विश्वव्यापी ब्लु स्क्वायर अवधारणालाई भक्तपुरको कौशलटारमा स्थापना गरेको बताए । घठ्ठाघरमा यस भन्दा अगाडी स्थापना गरिएको द ह्विल्स प्रा।लि।को यामाहा शोरुपलाई समेत गाभेर कौशलटारमा ब्लु स्क्वयार यामाहा शोरुम सञ्चालनमा ल्याएको हो । ब्लु स्क्वयार नामले मात्र होइन यामाहाका आकर्षक मोडलहरुको शोरुमका साथै सर्भिसिङ सेन्टरको रुपमा समेत शो रुम सञ्चालनमा ल्याएको छ । सो शोरुम बारे कम्पनीद्वारा जारी विज्ञप्तिमा यसो भनिएको छ……..

नेपालको सर्वाधिक ठूलो Blue square शोरुम काठमाडौँः नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता “ MAW Enterprises Pvt. Ltd”  ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । भाद्र २५ गते प्रमुख अतिथि MAW Group of Companies sf Managing Director श्री विष्णु कुमार अग्रवाल साथै Himalaya Roadies Season तथा लोकप्रिय मिडिया Personality श्री सुरज सिहँ ठकुरी रHimalaya Roadies Season 5 sf] Gang Leader श्रीमती प्रियका कार्की को हातबाट उद्घाटन गरिएको कौशलटार, भक्तपुरमा अवस्थित उक्त शोरुम Two wheeler industry कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ । यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको “Global Motor Sport Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ । Blue Square शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र “Personalized One To One Service” प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै “Digital Technology” मार्फत “QR Code” स्क्यान गरेर Brochure हरु प्राप्त गर्र्न सक्नेछन् । स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा “Blue Square” को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ । “हामी कौशलटार , भक्तपुरमा हाम्रो Yamaha Blue Square शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर Accessories र Apparel उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ । यामाहा नेपालका लागी CEO राजु क्षेत्रीले बताउनुभएको छ ।