देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय छन् : सुरेश श्रेष्ठ
भक्तपुर । देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक क्लबको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल देशमा द्वन्द्व निम्त्याउने तत्त्वहरू सक्रिय भएको बताउनुभएको हो ।













