भक्तपुर नगरपालिकामा मादल अग्रपंतिमा
भक्तपुर, बैशाख ३१ गते
आज विहान देखि मतगणना सुरु भएको भक्तपुर नगरमा मादल अग्रस्थानमा रहेको छ । नेमकिपाको मादलले अहिले दिउँसो २ः३० सम्मको मत गणना अनुसारे प्रमुखमा २०१५ उपप्रमुखमा २०१७ मत प्राप्त गर्दा सूर्यले प्रमुखमा १५९ र उपपुखमा १५७ र रुखले प्रमुखमा १३३ र उपप्रमुखमा १११ तथा हसियाँ हथौडाले प्रमुखमा ८० र उपप्रमुखमा ८४ मत प्राप्त गरेको छ । अहिले भनपा वडा नम्वर १,२ र ३ को गणना भइरहेको छ । वडास्तरमा एकछापे मत भनपा १ मा मादलले ६६३, सूर्यले ३६ र रुखले ६ मत प्राप्त गरेको छ भने भनपा २मा गनेकोे ७०० मतमा मादल ५३८, सूर्य ३९, रुख ३४ मत प्राप्त गरेको छ भने भनपा ३ मा मादल ६५९, रुखले ४२ मत हसिया हथौडाले २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जनाएको छ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














