सुर्यविनायक नगरपालिका १ मा ४१५ मतगणना

सुर्यविनायक नगरपालिका १ मा ४१५ मतगणना
भक्तपुर, बैशाख ३१ गते
सूर्यविनायक नगरपालिका वडा नम्वर १मा आज विहान सम्म ४१५ मतगणना सम्पन्न गरेको छ । सो गणनामा प्रमुखले २११, उपप्रमुखले २१२ मतका साथ सूर्य अग्र भागमा छ भने प्रमुखमा रुखले ८९ मत प्राप्त गरेको छ । हलोल भने प्रमुखमा ७४ र उपप्रमुखमा ८० मत प्राप्त गरेको छ । हसिया हठौडाले दुवै पद्मा ६।६ मत प्राप्त गर्दा मादलले १४।१४ मत प्राप्त गरेको छ । वडाध्यक्षले भने रुखले ७५ मत, सूर्यले २३० मत, कलमले ३२ मत, हलोले ८१ म्त र मादलले १४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरीताकुमारी खतिवडाले जनाएको छ । सो वडामा ४ हजार १ सय ४८ मत खसेको थियो ।