आज कोरोनाका कारण १४ जनाको मृत्यु, १ हजार १ सय २८ जनामा सङ्क्रमण पुष्टि ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै जाँदा मृत्युदर भने घट्न सकेको छैन । एक साता भन्दा बढि समयदेखि नेपालमा कोरोनाका सङ्क्रमित निरन्तर घटिरहेका छन् । तर सङ्क्रमित घटे अनुसार मृत्युदर भने कम हुन सकेको छैन । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ ।
यस्तै हिजो पनि कोरोनाका कारण १२ जनाको मृत्यु भएको थियो । केही दिन यता दैनिक रुपमा १० जना भन्दा बढि सङ्क्रमितको मृत्यु भइरहेको छ । हिजोआजमा कोरोना सङ्क्रमित कम भएपनि पहिले नै सङ्क्रमित भएर अस्पताल भर्ना भएकाहरूको मृत्यु दर स्थि रहेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ४७ पीसीआर परीक्षणमा जम्मा ६ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल १ हजार १२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै दुई हजार २१५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













