वरिष्ठ उपाध्यक्ष मानन्धरको अध्यक्षतामा वाणिज्य संघको नयाँ नेतृत्व चयन

वरिष्ठ उपाध्यक्ष मानन्धरको अध्यक्षतामा वाणिज्य संघको नयाँ नेतृत्व चयन
भक्तपुर, कार्तिक २८ गते

भक्तपुर उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारण सभा र अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष शिव मानन्धरको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । संघको विदान अनुसार वरिष्ठ उपाध्यक्ष मानन्धर स्वत अध्यक्षमा निर्वाचित भएका हुन भने अन्य अधिकास पढ्हरुमा सर्वसहमतिमा निर्वाचित गरिएको थियो । यदपी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पद्मा निर्वाचन गरी वरिष्ठ उपाध्यक्षमा रोशनमैयाँ धौबन्जारले महेश धौबन्जारलाई हराउँदै निर्वाचित भएका थिए भने उपाध्यक्षमा कृष्णमुरारी न्यौपानेले प्रतिस्पर्धी राजन श्रेष्ठलाई हराउँदै न्यौपानेले जितेका हुन ।