एमसीसी विरुध नेमकिपाले ललितपुरमा पनि गर्योे जुलुस र सभा
ल्लितपुर, भाद्र २५ गते
सहयोगको नाममा राष्ट्रिय सार्वभौमिकतामा आच पुग्ने अमेरिकी सैन्य गठबन्धनमा आबद्ध एमसीसी नेपाली जनताले नचाहँदा चाहँदै लाड्न एमसीसीका उपाध्यक्ष नेपाल भ्रमणमा रहेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टी ललितपुरले आज विरोध जुलुस र सभा आयोजना गरेको छ । ललितपुरको ज्यावला खेल देखि मंगलबजारसम्म जुलुस आयोजना गर्दै मंगलबजारमा विरोध सभा आयोजना गरेको थियो । सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सहयोगको नाममा नेपाललाई अमेरिकी सैन्य गठबन्धनसँग जोडेर चीन विरोधी अभियान चर्काउन खोजेको बताए । उहाँले एमसीसी गुलियो पोटेको बिष भएको बताउँदै सत्तासिन दलहरुले एमसीसी पास गर्न खोज्नु देशघाटी कडम भएकोमा आपति जनाउनु भयो । कार्यक्रममा नेमकिपाका रविन्द्र ज्याख्वले अमेरिकाले सहयोगको नाममा एमसीसी परियोजनाबाट संसारभर युद्ध र अशान्ति फैलाएको बताउनु भयो अमेरिकी साम्राज्यबादले सहयोगको नाममा विश्वभर अशान्ति फैलाएको देखेर नै एमसीसीको विरोधमा नेपाली जनताले आवाज बुलंन्ध गर्दै आएको बताउनु भयो । कुन देशमा एमसीसीले युद्ध बाहेक विकास गरेको छ । नेपाली जनता आफ्नो देश विकास गर्न आफै सक्षम छ उहाँले जोड दिन्दै भन्नु भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका संयोजक प्रकाश गुरुंगले सत्तासिन दलहरुले नेपाली जनतामा भ्रम फैलाएर एमसीसीका राष्ट्रघाटी कुरा लकाएको बताउनु भयो । एमसीसी अमेरिकी सैन्य गठबन्धनसँग आवद्ध भए पनि सत्तासिन दलहरुले यस विषयमा नबोल्नु नै सरकारको राष्ट्रघाटी काम भएको बताउनु भयो । एमसीसीका राष्ट्रघाटी कदमको विरोधलाई जारी राख्ने उल्लेख गर्दै नेमकिपा ललितपुरका राजवीर डंगोलले एमसीसी देशको सार्वभौकितालाई बन्दकी राक्ने काम भएकोले सरकारलाई खवदारी गर्न विरोध जुलुस आयोजना गरेको बताउनु भयो सो कार्यक्रममा नेक्राविसंघका सचिव रमेश प्रजापतिले शान्तिपूर्ण जुलुसमाथि दमन गर्नु प्रहरी प्रशासनको निन्दनीय कार्य भएको बताउँदै देशको सार्वभौमिकताको रक्षाको लागि सर्वसाधारण नागरिकको भन्दा प्रहरीको झन बढी जिम्मेबारीता रहेको बताउनु भयो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...













