थप कोरोना संक्रमित १,२४६ र निको हुनेको संख्या १,२४३, भक्तपुरका ५० संक्रमति
भक्तपुर, असोज १ गते
लामो र छोटो दुरीका सवारी चलेको दिन कोरोना संक्रमित र निको हुनेको संख्या करिब बराबर देखिएको छ । कोरोना संक्रमणबाट बिहिबार एक्कै दिन १हजार २४६ थप सक्रिमित भएका हुन भने १ हजार २४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
भक्तपुरका ५० जना सहित आज थप १ हजार २४६ जना कोरोना संक्रमित भएका छन् । काठमाण्डौ उपत्यकामा भने ६१८ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा काठमाण्डौका ५०७ जना, ललितपुरका ६१ जना र भक्तपुरका ५० जना कोरोना संक्रमित भएका हुन । भक्तपुरका २९ महिला र २१ पुरुष सहित ५० जना कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गर्दा १,२४६ थप कोरोना पोजेटिभ भएको हुन । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । कुल कोरोना निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । यसरी कोरोना संक्रमण निको हुनेको ७२ प्रतिशत छ । अहिले सक्रिय संक्रमति १६ हजार २४१ आइसोलेसनमा छन् । क्वोरेन्टिनमा ८८३ जना, १४२ जना आइसीयू र ३९ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














