भक्तपुरका ३६ सहित देशभर १०८१ संक्रमित र ९६७ जना कोरोना मुक्त
काठमाण्डौ, भाद्र २४ गते
भक्तपुर जिल्लाका थप ३६ जना सहित आज देशभर १ हजार ८१ जनामा कोरोनो पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा थप १ हजार ८१ जना संक्रमित भएका हुन भने ९१८ जना संक्रमितहरु कोरोना मुक्त भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
अहिलेसम्म ४९ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण फैलिसकेको भए पनि ३३ हजार ८८२ जना कोरोना संक्रमण मुक्त भइ सकेको पनि मन्त्रालयले जनाएको छ । अहिले सक्रिय संक्रमितरु १५ हजार २५ जना मात्र रहेका छन् । हाल आइसोलेसनमा १५ हजार २५ र क्वारेन्टिनमा ५ हजार ४८० जना रहेका छन् । बुधबार साँझसम्ममा देशभर थप ६ जनाको मृत्यु पुष्टि गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ३१२ पुगेको बताए ।
उपत्यकामा भने आज ४६४ जना संक्रमित थपिएको डा. गौतमले जाए । काठमाण्डौमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन । काठमाण्डौका १०४ महिला र २९० पुरुष गरी ३९४ र ललितपुरका २१ महिला र १३ पुरुष सहित ३४ जना संक्रमित भएका छन् । भक्तपुरका १६ जना महिला र २० जना पुरुष सहित ३६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











