भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७९÷८०) को नीति तथा कार्यक्रम)
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७९÷८०) को नीति तथा कार्यक्रम) सभासद् मित्रहरू, देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न चरणमा…
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन भक्तपुर । २०७९ असार ८ गते, बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभाको आज एक…
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको…
‘शेयर कारोबार उत्पादनमूलक भएन’
‘शेयर कारोबार उत्पादनमूलक भएन’ शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै…
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’ प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक…
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन…
स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा पत्रकारले खोजे भूमिका
स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा पत्रकारले खोजे भूमिका भक्तपुर, असार ६ गते स्थानीय तहका कर्मचारी भ्रष्ट भएकाले स्थानीय तहमा सुशासन प्रवद्र्धन नभएको भन्दै भक्तपुरका पत्रकारहरुले सुशासनका…
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश…
बाह्र स्वर्णसहित नेपाल च्याम्पियन
बाह्र स्वर्णसहित नेपाल च्याम्पियन भारतको जयपुरमा आयोजना भएको दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान (एसकेडियुएन) १२ स्वर्ण, दुई रजत…
‘नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पु¥याइने’
‘नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पु¥याइने’ नेपाल स्काउटलाई विद्यालयस्तरसम्म पु¥याइने भएको छ । नेपाल स्काउटको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्काउटका केन्द्रीय तदर्थ समितिका…













