Category: समाचार
समाचार
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०८० मनाइयो
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०८० मनाइयोविश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला…
अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न, क्वाटर फाइनल खेल चैत २ देखि सुरु
अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न, क्वाटर फाइनल खेल चैत २ देखि सुरुचैत १, भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट…
४ रुपैयाँमा केश काटेर……चौथो वार्षिकोत्सव मनाए
४ रुपैयाँमा केश काटेर……चौथो वार्षिकोत्सव मनाए काठमाडौँ । ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव…
के तपाई घर सम्रचाना बनाउँदै हुनु हुन्छ ?‘भवन निर्माण र बास्तुशास्त्र’ पुस्तक शनिबार विमोचन हुदै छ है !
के तपाई घर सम्रचाना बनाउँदै हुनु हुन्छ ?‘भवन निर्माण र बास्तुशास्त्र’ पुस्तक शनिबार विमोचन हुदै छ है !भक्तपुर, चैत्र १ गतेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष…
अन्तर नगर महिला कबड्डीमा आजोजक टिमको दोस्रो जित
अन्तर नगर महिला कबड्डीमा आजोजक टिमको दोस्रो जितभक्तपुर, फाल्गुण ३० गतेकाठमाण्डौ महानगरपालिकालाई हराउँदै आयोजक भक्तपुर नगरपालिकाले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा आज फेरी जितेको छ…
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२४ मनाइदै ।
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२४ मनाइदै । विश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको…
अन्तर नगर कबड्डी प्रतियोगितामा आयोजक समितिले गर्यो विजयी सुरुवाट
अन्तर नगर कबड्डी प्रतियोगितामा आयोजक समितिले गर्यो विजयी सुरुवाटभक्तपुर, फाल्गुण २९ गतेआजबाट भक्तपुरमा सुरु भएको अन्तर नगर कबड्डी प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिकाले विजयी सुरुवात गरेको…
तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक
तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा लोकप्रिय गायिका बानीका प्रधानको सुधुर आवाजमा ‘सुनौलो बिहानी’ सार्वजनिक लोकप्रिय…
प्रा.डा.श्रेष्ठका “अन्तरङ्गका तरङ्गहरु” नामक पुस्तक विमोचन, इतिहासलाई भौतिकबादी दृष्टिकोणबाट ब्याख्या गर्नुपर्छ: अध्यक्ष विजुक्छे
इतिहासलाई भौतिकबादी दृष्टिकोणबाट ब्याख्या गर्नुपर्छ: अध्यक्ष विजुक्छेभक्तपुर, फाल्गुण २८ गतेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार नारायणमान विजुक्छेले इतिहासविद् प्रा.डा. पुरुषोतम लोचन…
नेवा: सभ्यताको पुनरलेखन “अन्तरङ्गका तरङ्गहरु” आज सार्वजनिक हुने
नेवा: सभ्यताको पुनरलेखन “अन्तरङ्गका तरङ्गहरु” आज सार्वजनिक हुनेभक्तपुर, फाल्गुण २८ गतेइतिहासविद् प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठले नेपाली ईतिहासमा आफ्नो ४० वर्षको अध्ययन, अन्वयशनलाई पुनरलेखन गरी आज…














