Category: समाचार

समाचार

Posted in समाचार

दिवालीलाई मध्ये नजर गरी बोका विक्रि बजार अनुगमन

दिवालीलाई मध्ये नजर गरी बोका विक्रि बजार अनुगमन भक्तपुर, २७ बैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको…

Continue Reading
Posted in समाचार

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री  चौधरीको निर्देशन काठमाडौँ, २८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी…

Continue Reading
Posted in समाचार

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र 

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र  आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने सन्जिब दुलाल  काठमाडौँ ।…

Continue Reading
Posted in समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष…

Continue Reading
Posted in समाचार

कानून दिवसको अवसरमा प्रवचन तथा ख्वय न्याय दबुू पुस्तक विमोचन

कानून दिवसको अवसरमा प्रवचन तथा ख्वय न्याय दबुू पुस्तक विमोचनभक्तपुर, २६ वैशाख । बहत्तरौ“ कानुन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को…

Continue Reading
Posted in समाचार

भृकुटीमण्डपकोखुला (हङकङ)बजारव्यवस्थित गर्नमन्त्री चौधरीकोनिर्देशन

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन काठमाडौँ, २६ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको…

Continue Reading
Posted in समाचार

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीभक्तपुर । २५ वैशाख २०८१, मंगलबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र…

Continue Reading
Posted in समाचार

ट्रक र ईट्टा उद्योग संघले गरे, आज रक्तदान

ट्रक र ईट्टा उद्योग संघले गरे आज रक्तदानभक्तपुर, बैशाख २५ गतेभक्तपुर ट्रक व्यवसायी संघ र भक्तपुर ईट्टा उद्योग व्यवसायी संघको संयुक्त आयोजनामा ख्वप अस्पताल प्रांगण…

Continue Reading
Posted in समाचार

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार ः मन्त्री श्रेष्ठ

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार ः मन्त्री श्रेष्ठ भक्तपुर ःबागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले…

Continue Reading
Posted in समाचार

३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास

३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यासभक्तपुर । २४ वैशाख २०८१, सोमबारभक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको आज शिलान्यास भएको छ ।…

Continue Reading