Category: समाचार
समाचार
समय साकोसको रक्तदानकार्यक्रममा ४६ जनाले गरे रक्तदान
समय साकोसको रक्तदानकार्यक्रममा ४६ जनाले गरे रक्तदानभक्तपुर, जेष्ठ १७ गतेसमय वचत तथा ऋण सहकारी संस्था लि.ले आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका…
भोली र पर्सि भक्तपुरमाउपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता हुने
भोली र पर्सि भक्तपुरमाउपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता हुनेभक्रपुर, जेष्ठ १७ गतेउपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता २०८१मा २८० खेलाडीहरु प्रतिस्पर्धा आउने भएको छ। भक्तपुर टेक्वाण्डो…
चाँगुनारायण नपाका प्रमुख र बीसीसीआई टोलीबीच भेट
चाँगुनारायण नपाका प्रमुख र बीसीसीआई टोलीबीच भेटभक्तपुर ः चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) का टोलीबीच बुधबार भेटघाट भएको छ…
वागीश्वरी कलेजका विद्यार्थीहरुले ललितपुरमा गरे सर्वेक्षण
वागीश्वरी कलेजका विद्यार्थीहरुले ललितपुरमा गरे सर्वेक्षणललितपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षमा सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत…
हिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयोः मन्त्री चौधरी
हिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयोः मन्त्री चौधरी ललितपुर, १६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने…
दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भक्तपुर अस्पतालको आयोजना, मनोहरा…
बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ३१६ लाभान्वित
बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ३१६ लाभान्वितभक्तपुर ःभक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा मंगलबार एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सयपत्री बचत तथा ऋण सहकारी…
नेमकिपा १०मा चवाल अध्यक्षमा निर्वाचित
नेमकिपा १०मा चवाल अध्यक्षमा निर्वाचित भक्तपुर, जेष्ठ १५ गतेनेपाल मजदुर किसान पार्टी १० वडा समितिको वडा सम्मेलन आज सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ…
जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा
जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमाभक्तपुर । २०८१ जेष्ठ १५ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको…
सरकारद्वारा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक ।।
सरकारद्वारा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक ।।सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको…














