Category: समाचार
समाचार
हेलि प्याड सहितको नागरिक अस्पतालकोे नयाँ भवन बन्ने
हेलि प्याड सहितको नागरिक अस्पतालकोे नयाँ भवन बन्नेमध्यपुर, पुस २३ गतेस्वास्थ्य सेवामा कमजोरी गर्न नहुने भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौड्यलले भूइमान्छे देखि सबैकालागि गुणस्तरीय स्वास्थ्य…
गायक रवि सुवेदीको स्वरमा ‘वाह रे जमुना’ सार्वजनिक
गायक रवि सुवेदीको स्वरमा ‘वाह रे जमुना’ सार्वजनिक काठमाडौं । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीे स्वरमा रहेको ‘वाह रे…
“सौभाग्य मेरो जीवनको” मा लक्ष्मण र लक्ष्मीको रोमान्स ( भिडिओ )
“सौभाग्य मेरो जीवनको” मा लक्ष्मण र लक्ष्मीको रोमान्स ( भिडिओ ) अस्मिता र सुमनले ल्याए “सौभाग्य मेरो जीवनको” ( भिडिओ ) काठमाडौँ – बेजिला फिल्मस्…
एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण
एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माणमहेश विक्रमको कथामा लघुचलचित्र ‘एक जोर जुत्ता’ निर्माणलघुचलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने काठमाडौं । माध्यमिक…
बागीश्वरीमा झ्व भ्वय् कार्यक्रम आयोजना
बागीश्वरीमा झ्व भ्वय् कार्यक्रम आयोजनावागीश्वरी मा वि कक्षा ८मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत झ्व भ्वय् कार्यक्रम सम्पन्न शुक्रबार सम्पन्न भयो ।भक्तपुर नगरपालिकाद्वारा लागु…
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्नभक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम…
हामी र हाम्रो समाजको १८ औं कृति सार्वजनिक
हामी र हाम्रो समाजको १८ औं कृति सार्वजनिक काठमाडौं । विष्णु थापा ‘विछोड’को ‘नीलो माइक्रोजस्तो नदी’ कविता-कृति लोकार्पण भएको छ। शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा…
बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई
बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई सन्जिब दुलाल भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि…
स्थानीय तहको सहभागिताविना काठमाडौं उपत्यकाको गुरुयोजना सफल नहुने
स्थानीय तहको सहभागिताविना काठमाडौं उपत्यकाको गुरुयोजना सफल नहुनेकाठमाडौं । २०८१ पुस २१भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा काठमाडौं उपत्यकाको दीर्घकालीन…
नेवाः देय् दबू काठमाडौं महानगर समितिको दोस्रो अधिवेशन सम्पन्न
नेवाः देय् दबू काठमाडौं महानगर समितिको दोस्रो अधिवेशन सम्पन्न काठमाडौं— नेवाः देय् दबू काठमाडौं महानगर समितिको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। क्षेत्रपाटीस्थित छत्रपति…














