Author: जनसञ्चार न्युज डट कम
समानतामा सुरेश राजभण्डारीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन
समानतामा सुरेश राजभण्डारीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन– राजुराम मुनंकर्मीभक्तपुर,“अपाङ्गता भएका व्यक्तिहरूकाे सशक्तिकरण र सर्वाङ्गिन विकास सबैकाे सराेकार ” नारा सहित भक्तपुरमा सम्पन्न भएकाे…
कितावसँंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड
काठमाडौं । पढ्ने भनेको किताव मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताहरुले कितावसँंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी…
जगातीको स्वच्छ वातावरणका लागि जगाती वचत समूह
जगातीको स्वच्छ वातावरणका लागि जगाती वचत समूहभक्तपुर, पुस १९ गतेजगाती वचत समूहले आज पहिलो वार्षिक साधरण सभा आयोजना गरेको छ । जगाती वसविसौनी यथास्थानमा राख्नुपर्छ…
बेखालमा हाडजोर्नीको स्वास्थ्य शिविर आयोजना
बेखालमा हाडजोर्नीको स्वास्थ्य शिविर आयोजनाभक्तपुर, १९ पुस । भक्तपुर नगरपालिका वडा नं १० को आयोजनामा हाडजोर्नीको स्वास्थ्य शिविर उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा शनिबार बेखाल…
वन तथा वातावरण मन्त्रालयलाई प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको ध्यानाकर्षण
वन तथा वातावरण मन्त्रालयलाई प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको ध्यानाकर्षण सन्जिब दुलाल हेटौँडा । बागमती प्रदेशमा प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायतका अन्य…
लोकेश्वर साकोसको २१औं स्थापन दिवस कार्यक्रम सम्पन्न
लोकेश्वर साकोसको २१औं स्थापन दिवस कार्यक्रम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछ“ें, भक्तपुरको २१औं स्थापना दिवस कार्यक्रम भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीको प्रमुख…
दरबारको कानुन सार्वजनिक
दरबारको कानुन सार्वजनिक २०८२ पुस १८ गते शुक्रबार अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता…
विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो
विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ…
२८ वर्ष पछि भक्तपुर प्रहरीले जिउ मास्ने बेच्ने मुद्दाको फरार प्रतिवादी पक्राउ
२८ वर्ष पछि भक्तपुर प्रहरीले जिउ मास्ने बेच्ने मुद्दाको फरार प्रतिवादी पक्राउभक्तपुर, पुस १८ गते२८ वर्ष पछि भक्तपुर प्रहरीले जिउ मास्ने बेच्ने मुद्दाको फरार प्रतिवादी…
श्री बाराही साकोसको आयोजनामा सेयर बजार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
श्री बाराही साकोसको आयोजनामा सेयर बजार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।भक्तपुर, पुस १८, २०८२ श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवसाय प्रवद्र्धन उपसमितिको…














