Author: जनसञ्चार न्युज डट कम
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपण
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपणप्रेश विज्ञप्तीदुधपाटी भक्तपुर, मिति ः २०८०।०२।१८शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो सफलताका साथ प्रत्यारोपण…
सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सर
सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सरभक्तपुर, जेष्ठ १७ गतेप्राणघाटक क्यान्सर रोग लाग्ने ४८ प्रतिशत एउटै कारण धुम्रपान सहित सुर्तीजन्य पदार्थको सेवन रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत…
‘गुठी एक समाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिस“ग अन्तरक्रिया
‘गुठी एक समाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिस“ग अन्तरक्रियामालती पराजुलीभक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका…
धुम्रपान विरुद्ध भक्तपुरमा चित्रकला र साईकल यात्रा
धुम्रपान विरुद्ध भक्तपुरमा चित्रकला र साईकल यात्राभक्तपुर, जेष्ठ १७ गतेविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले बुधबार चित्रकला तथा साइकल यात्रा गरेको छ…
आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ
आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठकाठमाडौँ, १५ जेठ (रासस) :news_content: सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट…
वर्षको उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई सम्मान
वर्षको उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई सम्मानभक्तपुर । २०८० जेठ १५ गते, सोमबारभक्तपुर नगरपालिकाको आयोजनामा २०७६।७७,…
आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने सरकारको अनुमान।
आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने सरकारको अनुमान।सरकारले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज…
तीन सय असी उजुरी फछ्र्यौट
तीन सय असी उजुरी फछ्र्यौट राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९÷८० को फागुनसम्म तीन सय ८० उजुरी फछ््र्यौट भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय…
आर्थिक सर्वेक्षण ः ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा
आर्थिक सर्वेक्षण ः ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ ।…
कालिमाटीस्थित नीलबाराही माविद्वारा वागीश्वरीको अवलोकन
कालिमाटीस्थित नीलबाराही माविद्वारा वागीश्वरीको अवलोकनभक्तपुर । टङ्केश्वर कालिमाटीस्थित नील बाराही मा. वि. का प्रअ डा. जानुका नेपालसहित २५ जनाको शिक्षक समूहले आइतबार भक्तपुरको च्याम्हासिंहस्थित वागीश्वरी…














