Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

बुवा र भाई हत्या गर्ने मानिस प्रहरीको नियन्त्रणमा

बुवा र भाई हत्या गर्ने मानिस प्रहरीको नियन्त्रणमाभक्तपुर, पुस ९गतेबालकोटको फिकाधारा स्थित हिजो बुवा र भाईको हत्या गरी फरार रहेका मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको…

Continue Reading
Posted in समाचार

गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक

काठमाडौं :  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर…

Continue Reading
Posted in समाचार

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान क्लोथ बैंक नेपालका अध्यक्ष डा.झालाई ‘मिथिला रत्न’ सम्मान देवघर,…

Continue Reading
Posted in समाचार

बालकोटमा बाबुछोरा मृत भेटिए ।।

बालकोटमा बाबुछोरा मृत भेटिए ।।भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा बाबुछोरा मृत भेटिएका छन् । शरीरमा चोट लागेर मृत्यु भएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर…

Continue Reading
Posted in समाचार

ककनीमा थाङ्का लेखन तालिम सुरु,

ककनीमा थाङ्का लेखन तालिम सुरु, ककनीमा थाङ्का लेखन तालिम सुरु: कला संरक्षणको नयाँ यात्रा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का…

Continue Reading
Posted in समाचार

वरिष्ठ अभिनेता श्रेष्ठ लसुन जोडीद्वारा सम्मानित

वरिष्ठ अभिनेता श्रेष्ठ लसुन जोडीद्वारा सम्मानितकाभ्रे, पुस ६ गतेवरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ लसुन जोडी /SEVEN पनौतीद्वारा सम्मानित भएको छन् । गत असोज १०देखि १२ गतेसम्म…

Continue Reading
Posted in समाचार

भक्तपुर व्यापार मेला आज समापन हुने

भक्तपुर व्यापार मेला आज समापन हुनेभक्तपुर, पुस ६ गतेभक्तपुर व्यापार मेला २०८१ आज समापन हुने भएको छ । भक्तपुर महोत्सव अन्तर्गत मंसिर २८ गते देखि…

Continue Reading
Posted in समाचार

चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न ।

चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न ।५ पौष २०८१सुडाल, चाँगुनारायणचाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएकोछ ।…

Continue Reading
Posted in समाचार

नगदेशमा ख्वप्रीङ नवदुर्गा संकल्प भोजन आयोजना

नगदेशमा ख्वप्रीङ नवदुर्गा संकल्प भोजन आयोजनामध्यपुर, पुस ४ गतेभक्तपुर सहयोग विकास समितिले मध्यपुर थिमीको नगदेशमा ख्वप्रीङ नवदुर्गा संकल्प भोजन गराएको छ । भक्तपुरको जीवन्त देवदेवीको…

Continue Reading
Posted in समाचार

बागेश्वरीमा क्षयरोगको खोजी

बागेश्वरीमा क्षयरोगको खोजीनगरकोट, पुस ४ गतेचाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीमा लुकेर रहेका क्षयरोगीहरुके खोजी गरेको छ । स्वास्थ्य कार्यालय चानपाले क्षयरोग मुक्त नगरपालिका घोषणा…

Continue Reading