Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

मुआब्जा नपाएकोमा जगातीका समुदायको गुनासो

मुआब्जा नपाएकोमा जगातीका समुदायको गुनासोभक्तपुर, असार ३१ गतेजगातीस्थित अरनिको राजमार्गको मापदण्ड छेउछाउका बासिन्दाहरुले आफूहरु अन्यायमा परेको जनाएका छन् । आफैले घर सम्रचना भई दिदा पनि…

Continue Reading
Posted in समाचार

आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं ः स्वास्थ्यमन्त्री किरण थापा

आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं ः स्वास्थ्यमन्त्री किरण थापा भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा…

Continue Reading
Posted in समाचार

भनपा १० मा डेंगु बारे सचेतना र्याली

भनपा १० मा डेंगु बारे सचेतना र्यालीभक्तपुर, ३० असार । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा डेंगु ज्वरो बारे सचेतना ¥याली कार्यक्रम वडाध्यक्ष लक्ष्मी…

Continue Reading
Posted in समाचार

च्याम्हासिंह, गरुद्ध कुण्ड, चोफल र ध्वाकासीमा मासु पसल अनुगमन

च्याम्हासिंह, गरुद्ध कुण्ड, चोफल र ध्वाकासीमा मासु पसल अनुगमन भक्तपुर, ३० असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सोमबार च्याम्हासिंह, गरुद्धकुण्ड, चोफल…

Continue Reading
Posted in समाचार

सिपारे महाद्यः सिपाडोलमा श्रावणे मेला हुने

सिपारे महाद्यः सिपाडोलमा श्रावणे मेला हुनेभक्तपुर, असार ३० गतेभक्तपुरको सिपारे महाद्यः अर्थात केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ ।…

Continue Reading
Posted in समाचार

चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलन

चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलनभक्तपुर, असार २९ गते नगरकोट भ्रमण वर्षको अवसरमा आज भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा कविता वाचन भएको छ । चाँगुनारायण…

Continue Reading
Posted in समाचार

बढी, पहिरो र विपद् प्रतिकार्यमा भक्तपुर

बढी, पहिरो र विपद् प्रतिकार्यमा भक्तपुरभक्तपुर, असार २९ गतेजिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको विपद् व्यवस्थापनकालागि सरोकारवाला निकायहरु बीच आज अन्तरक्रिया गरेको छ । स्थानीय पालिका,…

Continue Reading
Posted in समाचार

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने  

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने  ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि वढाउने भएको छ ।…

Continue Reading
Posted in समाचार

भानु जयन्तीकाे पूर्वसन्ध्यामा ४४ जना स्रष्टाहरूले गरे शव्दराेपाईं

भानु जयन्तीकाे पूर्वसन्ध्यामा ४४ जना स्रष्टाहरूले गरे शव्दराेपाईंउपत्यकामा २१२ अाैं भानु जयन्तीकाे चापाचाप माहाैल । मानाे राेपी मुरी फलाउने महिना असारकाे राेपाईं भर्खर भर्खर सकिएकाे…

Continue Reading
Posted in समाचार

मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत

मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत पोखरा, असार २७ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर…

Continue Reading