भक्तपुर कोरोना अपडेट : संक्रमितको संख्या २६३७, मृत्यु ३३, सक्रिय संक्रमित ११५१, ठेगाना नखुलेका २७ जना
भक्तपुर, असोज २१ गते
भक्तपुरका कोरोना भाइरसबाट संक्रमितको संख्या २६३७ पुगेको छ । भक्तपुरका १,४८९ पुरुष र १,१४८ महिला गरी २६३७ संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संंक्रमितहरु मध्य ८१६ पुरुष र ६३७ महिला गरी १४५३ जना संक्रमणमुक्त भइसकेको कार्यालय प्रमुख कृष्णि ममिजारले जनाएको छ ।अहिलेसम्म संक्रमितहरुमा भक्तपुर नगरपालिकाका ३९४ पुरुष र ३५८ महिला गरी ७५२ जना, चांगुनाराण नगरपालिकाका १७७ पुरुष र ९४ महिला गरी २७१ जना यसै गरी मध्यपुर थिमि नगरपालिकाका ५४६ पुरुष र ४४३ महिला गरी ९८९ जा र सूर्य विनायक नगरपालिकाका ३५४ पुरुष र २४४ महिला गरी ५९८ जना र अन्य १८ पुरुष र ९ महिला गरी २७ जना संक्रमित भएका हुन भने संक्रमणबाट निको हुनेहरुमा भक्तपुर नगरपालिकाका १९८ पुरुष र १९९ महिला गरी ३९७ चाँगुनारायण नगरपालिकाका १०४ पुरुष र ५३ महिला गरी १५७ जना, मध्यपुर थिमी नगरपालिकाका ३४६ पुरुष र २७१ महिला गरी ६१७ जना र सूर्यविनायक नगरपालिकाका १६८ पुरुष र ११४ महिला गरी २८२ जना गरी १,४५३ संक्रमितिहरु निको भएका छन् ।
हाल भक्तपुर नगरपालिकाका १८९ पूरुष, १५६ महिला गरी ३४५ जना, चाँगुनारायण नगरपालिकाका ७२ पुरुष ४१ महिला गरी ११३ जना, मध्यपुर थिमी नगरपालिकाका १८९ पुरुष र १६७ गरी ३५६ जना र सूर्यविनायक नगरपालिकाका १८२ पुरुष र १२८ महिला गरी ३१० सक्रिय संकित रहेका छन् । यसरी भक्तपुरका ६५० पुरुष र ५०१ महिला गरी १,१५१ जना अहिले सक्रिय संक्रमित रहेको कार्यालय प्रमुख मिजारले जनाएका हुन । संक्रमितहरु मध्ये अहिलेसम्ममा ३३ जनाको निधन भइसकेको पनि उहाँले जनाउको छ । मुत्यु हुनेहरुमा भक्तपुर नगरपालिकाका ७ पुरुष र ३ महिला गरी १० जना, चाँगु नारायण नगरपालिकाका १ पुरुष, मध्यपुर थिमी नगरपालिकाका ११ पुरुष र ५ महिला गरी १६ जना र सूर्ययविनायक नगरपालिकाका ४ पुरुष र २ महिला गरी ६ जनाको निधन भएका छन् । यसरी भक्तपुरका २३ पुरुष र १० महिला गरी ३३ जनाको अहिलेसम्म कोरोना भाइरसबाट निधन भइसकेको छ ।
हाल सक्रिया संक्रमितहरु १,१५१ जनाहरु मध्ये विभिन्न अस्पतालहरुको आइसोलसनमा रहेकाहरुमा भक्तपुर नगरपालिकाका ८६ पुरुष, ३८ महिला गरी १२४ जना, चाँगु नारायण नगरपालिकाका २५ पुरुष र ८ महिला गरी ३३ जना, मध्यपुर थिमी नगरपालिकाका ४७ पुरुष र ३८ महिला गरी ८५ जना र सूर्यविनायक नगरपालिकाका ४० पुरुष र २९ महिला गरी ६९ जना छन् भने होल आइसोलेसनमा भने भक्तपुर नगरपालिकाका १०३ पुरुष र ११८ महिला गरी २२१ जना, चाँगुनारायण नगरपालिकाका ४७ पुरुष र ३३ महिला गरी ८० जना, मध्यपुर थिमी नगरपालिकाका १४२ पुरुष र १२९ महिला गरी २७१ पुरुष र सूर्यविनायक नगरपालिकाका १४२ पूरुष र ९९ महिला गरी २४१ जना र ठेगाना नखुलेका १८ पुरुष र ९ महिला गरी २७ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जनाएका हुन ।
Featured Posts – Style 1
रेडियो प्रसारक संघहरुको रोयल्टी बारे संयुक्त विज्ञप्ति
2026-05-09 Comments Off on रेडियो प्रसारक संघहरुको रोयल्टी बारे संयुक्त विज्ञप्ति
रेडियो प्रसारक संघहरुको रोयल्टी बारे संयुक्त विज्ञप्तिललितपुर, बैशाख २६ गतेसंगित रोयल्टीको नाममा रेडियो प्रसारकहरुलाई फौजदारी अभियोग लगाएर धरकपड गरेको प्रति...
बिहीबारदेखि राजधानीमा साउथ एसिया ट्रेड फेयर २०२६ शुरु
2026-05-09 Comments Off on बिहीबारदेखि राजधानीमा साउथ एसिया ट्रेड फेयर २०२६ शुरु
बिहीबारदेखि राजधानीमा साउथ एसिया ट्रेड फेयर २०२६ शुरुकाठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने...
2026-05-09 Comments Off on
Chiranjibi AdhikariFri, May 8, 9:56 PM (21 hours ago)to info.techpaaila@gmail.com, bcc: media2 टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर...
बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयन
2026-05-09 Comments Off on बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयन
बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयनकाठमाण्डौं, २६ बैशाख । बागमती प्रदेश बक्सिङ्ग संघको दोश्रो बार्षिक साधारण सभा तथा निर्वाचन...
भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !
2026-05-09 Comments Off on भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !
भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !भक्तपुर, बैशाख २६ गतेभक्तपुर प्रहरीको स्वीप अप्रेशन गर्ने क्रममा ७९ जना मानिसहरुलाई नियन्त्रणमा...













