नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण
२०८३ मंसिर ४, शुक्रबार
नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक व्यवस्था गर्न गठित ११ सदस्यीय परीक्षा पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ ।
भक्तपुर नगरपालिका शिक्षा ऐन, २०७४ को परिच्छेद ६, दफा १५ बमोजिम भक्तपुर नगरपालिका वडा नं। ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको अध्यक्षतामा गठित परीक्षा पदाधिकारीहरूलाई नगर प्रमुख सुनिल प्रजापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
उक्त समितिमा अध्यक्षमा योगेन्द्रमान बिजुक्छेँ, सदस्यहरुमा भनपा वडा नं। ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं। ७ का वडाध्यक्ष उकेश कवां, सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिका न्हुछेबहादुर खाताखो, सामुदायिक माध्यमकि विद्यालय, सामुदायिक परीक्षा समितिका राम हाडा, संस्थागत विद्यालय संघ नेपाल ९इसान० का कृष्णराम त्वानाबासु, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका शिवकुमार कोजु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका विश्वराम दुवाल, आधारभूत विद्यालय समितिका दिपक माक, शिक्षा शाखाका राजेन्द्र दुमरु र सदस्य सचिवमा रामेश्वर मचामसी रहनुभएको छ ।
उक्त शपथ ग्रहण कार्यक्रममा प्रमुख प्रजापतिले नगरपालिकाले सञ्चालन गर्ने परीक्षालाई स्वच्छ, मर्यादित एवम् अनुशासित रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत
2026-11-20 Comments Off on भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृतहिजोबाट सुरु भएको भक्तपुर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद...
मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी
2026-11-20 Comments Off on मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी
मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनीभक्तपुर, मंसिर ४ ९२०८३० — नेपाल र...
नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण
2026-11-20 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण
नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण२०८३ मंसिर ४, शुक्रबारनगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा...
भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
2026-11-20 Comments Off on भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहभक्तपुर, मंसिर ४ गते, भक्तपुर नगरपालिका वडा...
फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ
2026-11-20 Comments Off on फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ
फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ भक्तपुर, मंसिर ४ । अदालतको...













