भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ
भक्तपुर, मिति २०८३ कार्तिक १३ गते — जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, जगाती तथा मातहतका इकाइहरूबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनतर्फका विभिन्न मुद्दामा फरार रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, मिति २०८३ साल कार्तिक १३ गते विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएका फरार व्यक्तिहरूलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।
पक्राउ परेका प्रतिवादीहरूको विवरण र मुद्दा शीर्षकस्
ड्ड चेक अनादर मुद्दा ४ जना ९अदालतबाट रु। ५,०००र( जरिवाना तोकिएका०
ड्ड बैंकिङ कसुर मुद्दा २ जना ९१४ दिन कैद र रु। १,३५,०००र( जरिवाना तथा पीडित राहत कोषका लागि रु। ५,४००र( तोकिएका०
ड्ड चोरी मुद्दा १ जना ९३ दिन कैद तोकिएका०
यससँगै विभिन्न मुद्दामा कुल ७ जना पक्राउ परेका छन् भने उनीहरूलाई कुल १७ दिन कैद र रु। १,४०,०००र( जरिवाना भुक्तान तथा कारबाहीका लागि अदालतमा पेस गरिएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ
2026-10-30 Comments Off on भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ
भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउभक्तपुर, मिति २०८३ कार्तिक १३ गते — जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी...
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
2026-10-30 Comments Off on भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने२०८३ कार्तिक १३भक्तपुर नगरपालिकाका प्रमुख...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फ फरार २ जना पक्राउ, अदालतमा पेस
2026-10-29 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फ फरार २ जना पक्राउ, अदालतमा पेस
भक्तपुरमा फैसला कार्यान्वयनतर्फ फरार २ जना पक्राउ, अदालतमा पेस भक्तपुर, २०८३ कार्तिक १२ जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनतर्फ विभिन्न...
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
2026-10-28 Comments Off on अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवानाभक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत...
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
2026-10-28 Comments Off on बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउभक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक...













