भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर, श्रावण ३ गते
भक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते साँझ ८ बजे सूर्यविनायक नगरपालिका वडा नं. ८ चुकुपुल स्थितबाट बा प्र.०२–०६४ प ६६६८ नं. को यामाहाको स्कुटर हराएको भनि प्रहरीमा परेको उजुरीमाथि अनुसन्धान गर्दा स्कुटर चोरी गर्ने व्यक्तिलाई स्कुटर सहित पक्राउ गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी दिपककुमार कार्कीले जनाएको छ।
स्कूटर चोरी गर्ने व्यक्ति सिन्धुली मरिण गाँउपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष ३१ को माइते सिं स्याङ्तान रहेको प्रहरीले जनाएको छ । स्याङतानलाई श्रावण २ गते प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिईएको प्रहरी टोलीले जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १ सल्लाघारीबाट स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी कार्कीले जनाएको छ ।
Featured Posts – Style 1
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
2026-07-19 Comments Off on ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रमभक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा...














