भक्तपुर प्रहरीको माघ महिनाभरीका कार्यसम्पादन तथा गतिविधिहरुको विवरण सार्वजनिक
भक्तपुर, फागुण ४ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले गत माघ महिनाभरी गरेका कार्यसम्पादन र गतिविधि बारे जानकारी दिएको छ । प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार जिल्ला प्रहरी भक्तपुर अन्तर्गत विभिन्न प्रहरी वृत्त र चौकीहरुबाट भएका कार्यसम्पादन तथा गतिविधिहरुमा अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ १५२ वटा मुद्दा दर्ता गरेका छन् । यसरी दर्ता भएको मुद्दाहरुमा जघन्य तथा गम्भीर अपराधका २ वटा मुद्दा रहेको उहाँले बताए । जघन्य अपराध अन्तर्गत कर्तव्य ज्यान २, लागू औषध ८ मुद्दा रहेका छन् । बहुविवाहको १, बैकिङ् कसुरका ६२ वटा, ठगी ७, चोरी १६, जुवा १ गरी ८६ मुद्दा रहेका छन् । चालू मुद्दाका प्रतिवादी ११० जना पक्राउ गरेको छ । ३२ जना पक्राउ गरी ६७ लाख ४७ हजार ८० रुपियाँ विगो रकम र २ वर्ष ९ महिना १ दिन सजाय फैसला कार्यान्वयन गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न अपराध न्यूनिकरणका विभिन्न कार्यक्रम र गतिविधि गरेको भक्तपुर प्रहरीको माघ महिना भरि भएका गतिविधिहरुको विवरण भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले यसरी प्रस्तुत गरेको छ ।
Featured Posts – Style 1
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
2026-05-30 Comments Off on महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता ललितपुर, १४ जेठ । महिनावारी सुरक्षा र स्वच्छताका...
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
2026-05-30 Comments Off on सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डाकाठमाड ौँ , नेपाल । २६ मे २०२६प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन/इन्टरनेसनल फेडेरेसन...
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
2026-05-29 Comments Off on भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन २०८३ जेठ १५ भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले...
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमाभक्तपुर, जेष्ठ १५ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले फैसला कार्यान्वयन तर्फका ४४ जना फरार...
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमाभक्तपुर,भक्तपुर प्रहरीले लागू औषध सहति मानिस नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा परेको व्यक्ति...













