भोली खोला मापदण्ड बिरुद्ध मोटरसाइकल र्यालि हुने ।
काठमाडौं । भूमि अधिकार संरक्षण समितिको आयोजनामा भोलि खोल्चापाखा, रुद्रविनायक मन्दिर, टेकु पेट्रोल पम्प नजिक भेला भै खोला मापदण्ड बिरुद्ध मोटरसाइकल र्यालि हुने भएको छ । भोलि पुष २३ गते बुधबार बिहान ११ः०० बजे भूमि हाम्रो प्राण हो । संपुर्ण खोला मापदण्ड खारेज गर । फैसला हैन न्याय दे । सम्पत्तिको हक कायम गर । मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर । लगायतका नारा अनि प्लेकार्ड बोकि खोला तथा सडक मापदण्ड विरुद्ध निरन्तर संघर्ष गर्दै आएको भूमि अधिकार संरक्षण समितिको आयोजनामा र्यालि हुने समितिका सदस्य एवम् कर खुशी संयोजक निलकण्ठ महर्जनले जानकारी गराएको छ । सो र्याली काठमाडौ महानगरपालिका , ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका हुँदै पुन काठमाडौमा आई समापन हुने आयोजकले जानकारी गराएको छ ।
Featured Posts – Style 1
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
2026-09-25 Comments Off on अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।भक्तपुर, असोज ९ गते...
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
2026-09-25 Comments Off on कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयनभक्तपुर, ९ असोजकानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला अध्यक्षमा गम्भिरमान ज्याख्व सर्वसम्मतिले निर्वाचित...
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
2026-09-25 Comments Off on भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्नभक्तपुर, ९ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यहि असोज १७ गते ब्रम्हायणी...
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...













