भक्तपुर युवा टिमद्वारा सहिद स्मारक सी डिभिजन क्वालिफायर २०२५का लागि जर्सी सार्वजनिक
भक्तपुर, कार्तिक ४ गते
सहिद स्मारक सी डिभिजन क्वालिफायर २०२५मा पहिलो पटक सहभागि हुन भक्तपुर युवा टिमले आज जर्सी सार्वजनिक गरेको छ । भक्तपुरमा आयोजित एक समारोह बीच टिमका संस्थाकप अध्यक्ष विश्वराम कवां, भनपा ७का वडाध्यक्ष एवं सल्लाहकार उकेश कवां, संघका अध्यक्ष केशव त्वायनाबासु, केशव कवांं, सुरेश कवां सहितका अतिथिहरुले संयुक्त रुपमा जर्सी सार्वजनिक गर्दै भोलि देखि सुरु हुने प्रतियोगितामा सफलताको सुभकामना दिनु भएको छ । भक्तपुर कप पहिलो दोस्रो र तेस्रो आयोजना गरीसकेको भक्तपुर युवा टिमले भने पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जर्सी सार्वजनिक गर्दै खेलाडीहरुलाई अतिथिहरुले जर्सी हस्तान्तरण गरेको छ । यो सहभागिता भक्तपुर युवा टिमकालागि नयाँ र राम्रो अनुभव हुने भन्दै अतिथिहरुले अनुशासित रुपमा खेल खेलेर उत्कृष्ठ प्रस्तुतीका लागि खेलाडीहरुलाई हौसला दिनु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी
2026-10-30 Comments Off on समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी
समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी काठमाडौं, १३ कार्तिक — नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश...
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति
2026-10-30 Comments Off on सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति
काठमाडौं, १३ कात्तिक । रिपोर्टर्स क्लब नेपालले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।...
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
2026-10-30 Comments Off on अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण,...
‘नेवाः सभ्यताको सूत्रधार भक्तपुर हो’ : प्रा.डा. श्रेष्ठ
2026-10-30 Comments Off on ‘नेवाः सभ्यताको सूत्रधार भक्तपुर हो’ : प्रा.डा. श्रेष्ठ
'नेवाः सभ्यताको सूत्रधार भक्तपुर हो' : प्रा.डा. श्रेष्ठ जनसञ्चार समाचारदाता भक्तपुर, कार्तिक १३ — इतिहासविद् तथा प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठले...
भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ
2026-10-30 Comments Off on भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ
भक्तपुर प्रहरीद्वारा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउभक्तपुर, मिति २०८३ कार्तिक १३ गते — जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी...













