भक्तपुर, चैत्र १८ गते
लक डाउनको समय बढ्दै गएमा खाद्यान्नको संकत निम्तिन सक्ने आँकलन गर्दै भक्तपुरमा खाद्यान्न भण्डारणको व्यवस्था गरेको छ । मध्यपुर थिमी राधे राधे स्थित १७ तल्ले घरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले खाद्यान्न भण्डारण गर्ने व्यवस्था गरेको हो । जनताको शान्ति सुरक्षाको लागि खत्ने प्रहरी,सेना र अति आवश्यक समुदायको लागि चाहिने खाद्यान्न सामग्रीहरुको जोह गर्न सो ठाउँमा खाद्यान्न स्टोर राख्ने तयारी गरेको हो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षकसहित सुरक्षा निकायका अगुवाहरुको सक्रियतामा भक्तपुरका लागि चाहिने खाद्यान्न भण्डारको व्यवस्था गर्ने तयारी थालेको हो । खाद्यान्न भण्डारणका लागि नेपाल रेडक्रस सोसाईटीले सोमबार ५० थान त्रिपाल उपलब्ध गराएको थियो भने सुरक्षा निकायले सोमबारै सो क्षेत्रको सरसफाई गर्दै खाद्यान्न भण्डारणका लागि त्रिपाल समेत बिछ्याइ सकेका छन् ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














