भक्तपुर, चैत्र १८ गते
कोरना भाइरसको सन्त्रासमै भक्तपुरमा एक साता डकडाउनमा रहेका २० हजार भन्दा बढी समुदायले सोमबारसम्ममा भक्तपुर छोडेका छन् । भक्तपुरका ईटा भट्टामा काम गर्ने मजदुर देखि भक्तपुरका विभिन्न क्षेत्रमा क्रियाशिल समुदाय जिल्ला प्रसाशन कार्यालय भक्तपुरको सवारी पास लिएर आआफ्नो घर पर्किएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएको छ । सरकारले लकडाउनको समय ८ दिन बढाएसँगै जिल्ला फर्कनेको संख्या बढेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । सोमबारसम्म मात्र भक्तपुरबाट बाहिर जाने पासको व्यवस्था गरेको र मंगलबार देखि त्यस्तो पास नदिने भएकाले सुरक्षित साथ घरमै बस्न आग्रह गर्नु भयो । अतिआवश्यक काममा जानुपर्नेका लागि भने सहजिकरण गर्न सकिने प्रजिअ पाण्डेले बताएका छन् । भक्तपुरबाट बाहिर जान चाहने मानिसहरु अझै पनि भक्तपुरमा रहेकाले तिनीहरुलाई अहिले स्वस्थानमै बसि लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...














