नाग पञ्चमीको दिन नाग पोखरीमा दिपावली
भक्तपुर, श्रावण २५ गते
भक्तपुरको ऐतिहासिक नाग पोखरीमा नाग पूजाका साथै दिपावली गरेको छ । पोखरीको बीचमा रहेको नागकोप्रतिमूर्तिलाई आज विहान फुलको माला लगाई, दुध चढाउनुका साथै पूजा गरी नाग पञ्चमी पर्व मनाएका हुन भने स्थानीय समुदायले नाग पञ्चमीको दिन आज साँझ पोखरीको डिलमा दिपावली गरेर नाग पञ्चमी पर्व मनाएका छन् । नाग पोखरीलाई नाग लोक बनाउने योजना सहित पोखरीको सरसफाई गर्दै आज नाग पञ्चमी पर्व मनाएका हुन । कुनै बेला चमारहरुले छाला धुने र रञ्जितकारहरुले धागो धुने तथा सुकाउने गरेको सो पोखरीमा नागकोप्रतिमा स्थापनासँगै नाग पोखरीको परिचय पाएको स्थानीयको भनाई छ । ऐतिहासिक नाग पोखरीको गरिमालाई निरन्तरता दिदै यस वर्ष देखि नाग पञ्चमीको साँझ दिपावली गर्न थालिएको छ ।
Featured Posts – Style 1
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
2026-07-28 Comments Off on बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्नचौतारा, साउन ९ । सिन्धुपाल्चोक जिल्ला चौतारा...
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
2026-07-28 Comments Off on बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिकमहिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य काठमाडौं । स्वास्थ्यप्रति...
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
2026-07-28 Comments Off on कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’...
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
2026-07-28 Comments Off on स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायोचापाकोट (पोखरा) ः स्वतन्त्र पत्रकार संघले सदस्यता खुलाएको छ । पर्यटकीय राजधानी पोखराको चापाकोटमा आइतबार सम्पन्न...
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...













