आफ्नै बसको ठक्करले बालिकाको मृत्यु
भक्तपुर, श्रावण २५ गते
सल्लाघारी स्थित अक्सफोर्ड प्राक्टिल स्कुल पढ्ने वर्ष ६ की रियान्सी नेपाल आफ्नै स्कुलको वसको ठक्करबाट आज निधन भएकी छिन् । बसको ठक्करबाट घाइते रियान्सीलाई सल्लाघारिस्थित इबामुरा अस्पतालमा उपचारकोक्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीले जनाएको छ । सूर्यविनायक नगरको कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वर तर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मति २ क ९१११ नंंको बसले रियान्सीलाई ठक्कर दिएको थियो । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने रेजकुमार नेपालका छोरी रियान्सी सोही स्कुलका विद्यार्थी थिइन । दुर्घटना बारे प्रहरी बृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि अनुसन्धान कार्य गरेको सूचना अधिकारी कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कार्कीका अनुसार मृत्यु भएकी रियान्सीको सवलाई पोष्मार्टमकालागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ भने बस र बसका चालक ५९ वर्षका कान्छा देउपाललाई व्रहरी बृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको सूचना अधिकारी कार्कीले जनाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













