राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले कार्तिक ५ गते न्हुँ द मनाउने
मध्यपुर, कार्तिक २ गते
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले कार्तिक ५ गते न्हुँ द मनाउने भएको छ । देशका प्रधानमन्त्री शुशिला कार्कीको प्रामुख आतिथ्यतामा शंखधर चोक मध्यपुर थिमीमा न्हुँ द मनाउने तयारी भएको प्रतिष्ठानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । एउटै पर्वलाई पनि विभिन्न समूहले विभिन्न दिनमा मनाउने गरेको प्रति चासो राख्दै प्रतिष्ठानले यस वर्ष कार्तिक ५ गते न्हुँ द मनाउने निर्णय गरेको भन्दै नेपाल सम्बत नेवार समुदायको मात्र नभई यो देशको सम्वत भएको बताएका छन् । देशको मौलिक सम्बत् नेपाल सम्वतलाई चलन चल्ति तथा कामकाजको सम्वतको रुपमा सम्पूर्ण नेपाली जनताले आत्मसात गराउन यस पर्वलाई सरकारकै कार्यक्रमको रुपमा देशव्यापी मनाउनुपर्नेमा सुझाएको थियो । सो अवसरमा जारी प्रेस विज्ञप्ति
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














