१८ औं वार्षिकोत्सवको अवसरमा रेडियो मध्यपूर्वद्वारा ६ श्रष्टाहरु सम्मानित

१८ औं वार्षिकोत्सवको अवसरमा रेडियो मध्यपूर्वद्वारा ६ श्रष्टाहरु सम्मानित
काभ्रे, पनौती, भाद्र १० गते
काभ्रे जिल्लाको दोस्रो सामुदायिक रेडियो, रेडियो मध्यपूर्व एफ.एम.१०४ ले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा, मध्यपूवं सम्मान २०८२ एवं बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ६ जना श्रष्टाहरुलाई सम्मानित गरेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा आज पनौति बसपार्क परिसरमा आयोजित एक समारोह बीच रेडियो मध्यपूर्वले शैक्षिक क्षेत्रको तर्फबाट सरस्वती कडेल, पत्रकारिता क्षेत्रबाट सामुदायिक सूचना नेटवर्कका प्रमुख दिपक आचार्य, कलाकारिता क्षेत्रबाट स्थानीय कलाकार लसुन जोडी लक्ष्मण मातंछे र सुरेन्द्र श्रेष्ठ, समाजसेवी अनिला कायष्ठ र संस्थागत तर्फ माईति वृद्धाश्रमका प्राणनाथलाई सम्मानित गरेको रेडियो पमध्यपूर्वका अध्यक्ष एवं कार्यक्रमका सभापति रामहरी बन्जाराले जनाएको छ ।
बागमती प्रदेशका पूर्व खेलकूद मन्त्री एवं सांसद रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित रेडियो मध्यपूर्व एफ.एम.१०४ ले १८ औं वार्षिकोत्सव, मध्यपूवं सम्मान २०८२ एवं बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा प्रमुख अतिथि ढकालले ति श्रष्टाहरुलाई सम्मानित गरेका हुन । “ग्रामिण सुचनाका लागी सामुदायिक रेडियो” नाराका साथ २०६४ सामा स्थापना गरी २०६५ साल असार १ गते देखि प्रशारण सुरु गरेको रेडियो मध्यपूर्व अरनिको जागरण मञ्चले सञ्चालन गर्दै आएको काभ्रे जिल्लाको अग्रणी सामुदायिक रेडियो रहेको छ ।


कार्यक्रममा सामूदायिक सूचना नेटवर्कका प्रमुख दिपक आचार्य, पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जडा सहितका अतिथिहरुले सामुदायिक रेडियो मध्यपूर्वको योगदान र भूमिकाको उच्च प्रसंशा गर्दै शुभकाममना मन्तव्य व्यक्त गरेका थिए ।
विभिन्न चर्चित कलाकारहरुले गीत संगीत एवं तिजका गीत गाएर भरपूर मनोरञ्जन दिएको सो कार्यक्रममा तिजकालागि ब्रतबसेका सयौं चेलीहरुले पनि नाँचगानमा सहभागित जनाएका थिए । हरेक वर्ष यसै गरी काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा कार्यक्रम आयोजना गर्दै आएको रेडियो मध्यपूर्वले यस वर्ष आफ्नै स्टेशन परिसर पनौति बसपार्क परिसरमा भव्य कार्यक्रम आयोजना गरेका हुन ।

सो कार्यक्रमको रुपरेखा यसप्रकार छ ।

आज मिती २०८२ भाद्र १० गते अरनिको जागरण मन्चद्धारा संचालित “ग्रामिण सुचनाका लागी सामुदायिक रेडियो” मध्यपूर्व एफ.एम १०४ मेगाहर्जको १८ औँ वार्षिकोत्सव, मध्यपूर्व सम्मान २०८२ एवं बृहत् सांस्कृतिक कार्यक्रम भईरहेको छ ।
अरनिको जागरण मन्चद्धारा संचालित “ग्रामिण सुचनाका लागी सामुदायिक रेडियो” मध्यपूर्व एफ.एम १०४ मेगाहर्जको स्थापना २०६४ साल र नियमित प्रशारण २०६५साल असार १ गते देखी भएता पनि खुल्ला रुपमा संस्थाको वार्षिकोत्सव, मध्यपूर्व सम्मान र बृहत् सास्कृतिक कार्यक्रम २०६७ साल देखी निरन्तर रुपमा विभिन्न स्थानमा गएर सार्वजनिक रुपमा मनाउने गरेका छौँ ।आजको यो अरनिको जागरण मन्चको वार्षिकोत्सव, मध्यपूर्व सम्मान र सास्कृतिक कार्यक्रम त्यसैको निरन्तरता हो र आज हामीले यो कार्यक्रम यहाँहरु बिच मनाउन पाउनु यहाँहरुकै महत्वपुर्ण सहयोग र साथ हो ।
२०६४ साल जिल्ला प्रशासन कार्यालय काभ्रेमा अरनिको जागरण मन्च त्रैमासिक पत्रिका सोहि पत्रिका अरनिको जागरण मन्च सामाजिक संस्थाबाट संचालनमा रहेको अरनिको जागरण मन्च रेडियो मध्यपूर्व एफ.एम. १०४ मेगाहर्जले आज १८ औँँ वर्ष पार गरेर १९ औँ वर्षमा प्रवेश गरेको छ । यस सुखद् अवसरमा हामी सर्वप्रथम सम्पूर्ण स्रोता, विज्ञापनदाता, ससहयोगी सघं–संस्था, उद्योगी, व्यवसायी प्रायोजक लगायत सम्पूर्ण सुभेच्छुक शुभचिन्तक महानुभावहरु प्रति हार्दीक आभार व्यक्त गर्दछौ ।
उपस्थित सम्पुर्ण महानुभावहरु सगँ अरनिको जागरण मन्च, रेडियो मध्यपूर्व एफ.एम.ले प्रत्यक वर्ष झै यस वर्ष पनि विशिष्ट ५ विधाका ६ स्रष्टाहरुलाई सम्मान गर्दै छौँ साथै महिलाहरुको महान चाड हरितालिका तिजका अवसरमा आफ्नो वार्षिक उत्सव जेठ ६ गते भएता पनि महिलाहरुको सम्मान स्वरुप तिजको विषेश दिनमा नै मनाउदै आएका छौ । यो महिलाहरुको स्वतन्त्रता पर्व भएको र आफ्ना मन भित्र गुम्सिएर रहेका विविध दुख पिडा भावनाहरु ख्ुालेरै सामूहिक रुपमा आदानप्रदान गराउने थलोको रुपमा आजको यो मन्च सहितको कार्यक्रम रहेको जानकारी गराउन पाउदा हामी अरनिको जागरण मन्च मध्यपूर्व एफ. एम. परिवार हर्षित छौँ ।
हामीलाई माया गरेर यस विशेष कार्यक्रममा आफ्नो महत्वपूर्ण समय खर्चेर अझ विशेष बनाउन उपस्थित प्रमूख अतिथी विशिष्ट अतिथी ज्यूहरु, अतिथी ज्यूहरु, सहयोग दाता ज्यूहरु लगायत यहाँ उपस्थित सम्पुर्ण आमाबुबा दिदिबहिनी दाजुभाईहरुमा आजको कार्यक्रम प्रस्तोता म भूमिका सापकोटा र म प्रमोद बन्जारा को तर्फबाट हार्दीक नमस्कार , नारीहरुको महान पर्व हरीतालिका तीजको हार्दीक शूभकामना साथै यहाँहरु सम्पूर्णमा हार्दीक स्वागत गर्दछौँ ।
कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न यहाँहरु सबैले साथ दिएर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ साथै अब हामी यस कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाउने अनुमति चाहन्छौँ । कुनैपनि कार्यक्रमलाई औपचारिकता दिन सभाध्यक्षको आवश्यकता पर्नेहुन्छ । त्यसैले यस अरनिको जागरण मन्च, रेडियो मध्यपूर्व एफ.एम.का अध्यक्ष, प्रबन्ध निर्देशक, एवं यस संस्थालाई विभिन्न आरोह अवरोहहरुका बिच जिवित राख्न अहोरात्र खट्नुहुने अत्यन्त सक्रिय, उर्जाशिल, लिडर साथै निडर , सञ्चार जगतकै परिचित वरिष्ट पत्रकार हामी सबैका अभिभाबक रामकृष्ण बन्जारा ज्यूलाई यस कार्यक्रमको सभाध्यक्षताको आसन ग्रहण गरिदिनु हुन हार्दीक …… अनुरोध गर्दै आमन्त्रित प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथी ज्यूहरुलाई माला र खादाद्धारा स्वागत गरिदिनुहुन हार्दीक अनूरोध गर्दछौँ साथै सहजिकरणको लागी यस संस्थाका सदस्य शर्मिला सापकोटा ज्यूलाई अनुरोध गर्दछौँ ।
यसै गरी हाम्रो निमन्त्रणालाई स्विकार गरी उपस्थित हुनुभएका आदरणिय नेतृत्व बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्रि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एव. बागमती प्रदेशका सचेतक साथै बागमती प्रदेशका माननिय सांसद रत्न प्रसाद ढकाल ज्यूलाई प्रमुख अतिथीको आसनग्रहण गरिदिनु हुन हार्दीक अनुरोध गर्दछौँ ।
यसै गरी विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन नेपाली कांग्रेस काभ्रेपलान्चोका सभापती, बागमती प्रदेशका पूर्व सिंचाई तथा जलस्रोत मन्त्रि एवं बागमती प्रदेशका माननीय सासंद तिर्थ लामा ज्यूलाई हार्दीक अनुरोध गर्दछौँ ।

यसै गरी विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन नेकपा समाजवादीका अध्यक्ष एवं बागमती प्रदेशका पूर्व कृषि तथा पशुपन्छि मन्त्रि माननिय वसुन्धरा हुमागाई ज्यूलाई हार्दीक अनुरोध गर्दछौँ ।

आसन ग्रहणकै क्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष राजन भुर्तेल ज्यूलाई विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।

आसन ग्रहणकै क्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला प्रसाद अर्याल ज्यूलाई विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।

यसैगरी विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन रा. स्व. पा. का जिल्ला सभापती प्रविन ढकाल ज्यूलाई हार्दीक अनुरोध गर्दछौँ ।

आसन ग्रहणकै क्रममा यस पनौती नगरपालिकाका आदरणिय नगर प्रमूख रामशरण भण्डारी ज्यूलाई विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।

आसन ग्रहणकै क्रममा यस पनौती नगरपालिकाका आदरणिय नगर उपप्रमूख गीता बन्जारा ज्यूलाई विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।

यसैगरी विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष कमल गिरी ज्यूलाई हार्दीक अनुरोध गर्दछौँ ।

यसैगरी सामुदायीक रेडियोहरुको छाता संगठन सामूदायीक रेडियो प्रशारक सघंका केन्द्रिय अध्यक्ष अर्जून गिरी ज्यूलाई विशिष्ट अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।

यसैगरि अतिथीको आसन ग्रहण गरिदनुहुन नेकपा माओवादी केन्द्रका इन्चार्ज होम ब. खुलाल, अखिल नेपाल महिला सघं पनौती नगर अध्यक्ष शिला कोइराला , नेपाल महिला सघं पनौतिका अध्यक्ष अन्जु रन्जित केसि यसैगरी पनौती नगरका अखिल नेपाल महिला सघं क्रान्तिकारीका इन्चार्ज शर्मिला सापकोटा साथै अध्यक्ष भवानी न्यौपानेलाई हार्दिक अनुरोध गर्दछौँ

पनौति नपा वडा नं. १ का अध्यक्ष जय लामा अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. २ का अध्यक्ष पुरुषोतम अधिकारी अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ३ का अध्यक्ष विष्णु प्रसाद सापकोटा अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ४ का अध्यक्ष दिपक प्रसाद दाहाल अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ५ का अध्यक्ष विनोद खत्रि अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ६ का अध्यक्ष भिमसेन आचार्य अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ७ का अध्यक्ष सबिन ताम्राकार अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ८ का अध्यक्ष वेद प्रसाद बन्जारा अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ९ का अध्यक्ष सहकुल हुमागाई अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. १० का अध्यक्ष मोहन ब. भण्डारी अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. ११ का अध्यक्ष विपिन लामा अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।
पनौति नपा वडा नं. १२ का अध्यक्ष जयराम केसी अतिथी अतिथीको आसनग्रहण गरिदनिुहुन हार्दीक अनुरोध गर्दछौँ ।

यसैगरी नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष, प्रेस से्न्टर नेपालका अध्यक्ष, पे्रस चौतारी नेपालका अध्यक्ष, फोनिजका अध्यक्ष , समाजवादी प्रेस सेन्टरका अध्यक्ष , पनौतीको सेरोफेरोका सन्चालक, लगायत यस कार्यक्रममा उपस्थित सहकर्मी मित्रहरुलाई आसनग्रहणको लागी हार्दिक अनुरोध गर्दछौँ ।

औपचारीक रुपमा सुरुभइसकेको कार्यक्रमलाई अगाडी बढाउने क्रममा राष्ट्रियगानको लागी सबैजनालाई यथास्थानबाट उठेर साथ दिनुहुन अनुरोध गर्दछौँ ।

यसैगरी आजको कार्यक्रमलाई यस कार्यक्रमको ब्यानर पढेर सम्उद्घाटन गरिदिनुहुन यस कार्यक्रमका प्रमूख अतिथी, आदरणिय नेतृत्व बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्रि, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एव. बागमती प्रदेशका सचेतक साथै बागमती प्रदेशका सांसद, माननिय रत्न प्रसाद ढकाल ज्यूलाई हार्दीक अनुरोध गर्दछौँ ।

धन्यवाद ।।

यसैगरी कार्यक्रमलाई अगाडी बढाउने क्रममा स्वागत मन्तव्य राखिदिनूहुन आजको यस कार्यक्रमका सभाध्यक्ष, अरनिको जागरण मन्च, रेडियो मध्यपूर्व एफ.एम.का अध्यक्ष, प्रबन्ध निर्देशक रामकृष्ण बन्जारा ज्यूलाइ हार्दीक अनुरोध गर्दछौँ ।

गित………..

यसैगरी कार्यक्रमलाई अगाडी बढाउने क्रममा शुभकामना मन्तव्य राखिदिनूहुन आजको यस कार्यक्रमका प्रमूख अतिथी, आदरणिय नेतृत्व बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्रि, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एव. बागमती प्रदेशका सचेतक साथै बागमती प्रदेशका सांसद, माननिय रत्न प्रसाद ढकाल ज्यूलाई हार्दीक अनुरोध गर्दछौँ ।

अरनिको जागरण मन्चद्धारा संचालित “ग्रामिण सुचनाका लागी सामुदायिक रेडियो” मध्यपूर्व एफ.एम १०४ मेगाहर्जको पत्येक वार्षिकोत्सवको अवसरमा विभिन्न बिधामा सक्रिय व्यतिmत्वहरुलाई मध्यपूर्व सम्मानद्धारा सम्मान गर्दै आइरहेको छ । यसैक्रममा यसपालि पनि विभिन्न ५ बिधामा सक्रिय व्यतिmत्वहरुलाइ ,मध्यपूर्व सम्मान २०८२
द्धारा सम्मान गर्न गइरहेका छौँ । मध्यपूर्व सम्मान २०८२ द्धारा सम्मानित हुनूहुने सक्रिय व्यतिmत्वहरुको नाम र उहाँहरुले समाज परिवर्तनमा पूर्याउन ूभएको अमुल्य योगदानहरुको बारेमा बताइदिनु हुन आजको यस कार्यक्रमका सभाध्यक्ष, अरनिको जागरण मन्च, रेडियो मध्यपूर्व एफ.एम.का अध्यक्ष, प्रबन्ध निर्देशक रामकृष्ण बन्जारा ज्यूलाइ हार्दीक अनुरोध गर्दछौँ ।

गित …………….
यसैगरी कार्यक्रमलाई अगाडी बढाउने क्रममा शुभकामना मन्तव्य राखिदिनूहुन आजको यस कार्यक्रमका