११औं सचिन स्मृतिको अवसरमा रक्तदान

११औं सचिन स्मृतिको अवसरमा रक्तदान
भक्तपुर, मंसिर १५गते
११औं सचिन स्मृतिको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । राष्ट्रभरी एकदिन उद्घोषका साथ रोटराक्ट ३२९२ले च्ब्ऋ डमौली र काठमाण्डौ मेडिकल कलेज सहित विभिनन संघ संस्थाहरुसँगको समन्वयमा कमलविनायकस्थित यातु गणेश मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भक्तपुर रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सो रक्रदान कार्यक्रम आयोजना भएको थियो ।