नयाँ वर्ष २०२३को अवसरमा जिम जंकिज उद्घाटन
भक्तपुर, पुस १७ गते
भक्तपुर शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष बाबुकाजी मानन्धरले कमलविनायकमा जिम जंकिजको उद्घाटन गरेको छ । ईस्विसम्बत २०२३ सालको पहिलो दिन जनवरी १मा सो जिमको उद्घाटन गर्दै उहाँले भक्तपुर जिल्लामा ३४ वटा जिमहरु खुलि सकेको उल्लेख गर्दै उहाँले थप नयाँ जिमको रुपमा जंकिज उद्घाटन गर्ने अवसर दिएकोमा आयोजकहरुलाई धन्यवाद दिनु भयो । उहाँले संघमा आबद्ध भएर शारीरिक सुगठनलाई ब्यवस्थित गर्न आग्रह गर्नु भयो ।
युवा खेलाडी तथा प्रशिक्षक विनोद गौतम र किरण ब्यांजूको एक करोडको संयुक्त लगानीमा जिम खोलेका हुन । दैनिक सय जनालाई शारीरिक सुगठनका अभ्यास, फिटनेश तथा फिजियोथेरापी सेवा सहित प्रशिक्षणको समेत ब्यवस्था गरी जिम जंकिज सञ्चालनमा ल्याएका हुन । गौतम र ब्यांजूको पहिलो प्रयास सफल भएसंगै विभिन्न क्षेत्रमा यसको शाखा विस्तार गर्ने योजना रहेको गौतमले बताए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













