
भक्तपुर, असरा १०गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको जीवन संगिनी दिवंगत शोभा प्रधान प्रति श्रद्धाञ्जली अर्पण गरी आज अन्त्यष्टी गर्ने भएको छ । गत असार ८ गते अपह्रान उपचारकोक्रम निधन भएका प्रधानको आज दिउँसो श्रद्धाञ्जली अर्पण गरी अन्त्यष्टी गर्ने भएको हो । शिक्षण सेवाबाट अवकास प्राप्त स्वर्गीय प्रधानप्रति श्रद्धाजली अर्पण गर्न आज दिउँसो १ बजे देखि भक्तपुर नगरपालिका वडा नम्वर १स्थित सिद्ध पोखरीको प्रांगण दुधपाटीमा भेला हुन नेपाल क्रान्तिकारी शिक्षक संघले आह्वान गरेको छ । स्व. प्रधान नेपाल क्रान्तिकारी महिला संघका कोषाध्यक्ष र शिक्षक संघका केन्द्रीय सदस्य हुनु हुन्छ ।
निर्धारित कार्यक्रम अनुसार दूधपाटीमा शिक्षक संघको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिनेछ । नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले दिवंगत प्रधानको शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अपर्ण गर्ने छ । भक्तपुरको दुधपाटी हुँदै भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याम्हासिंह हुँदै हनुमानघाट पुगेर महिला संघको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिने छ ।
Featured Posts – Style 1
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
2026-07-19 Comments Off on ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रमभक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा...
मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईते
2026-07-19 Comments Off on मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईते
मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईतेमध्यपुर, श्रावण २ गतेमध्यपुर थिमीको एस.एस. चोकमा शनिबार भएको मोटरसाईकल दुर्घटनामा एक जनाको...
– कुरुक्षेत्रको धूलोदेखि मानिसको अन्तःकरणसम्मको यात्रा
2026-07-19 Comments Off on – कुरुक्षेत्रको धूलोदेखि मानिसको अन्तःकरणसम्मको यात्रा
प्रेमचन्द्र झा – कुरुक्षेत्रको धूलोदेखि मानिसको अन्तःकरणसम्मको यात्राइतिहासले महाभारतलाई संसारकै सबैभन्दा विशाल युद्धका रूपमा अभिलेख गरेको छ। अठार दिनसम्म चलेको...














