२४ औंँ राष्ट्रिय भूकम्प सुरक्षा‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाउदै।।
आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । यो वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ।दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्ने छ। कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीसमेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ ।
Featured Posts – Style 1
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
2024-10-30 Comments Off on भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्नभक्तपुर । २०८१ कार्तिक १४, बुधबारभक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर...
विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।
2024-10-29 Comments Off on विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।
विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।१३ कार्तिक २०८१खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई...
भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत
2024-10-29 Comments Off on भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत
भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागतभक्तपुर । २०८१ कार्तिक १३, मंगलबारभक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला...
शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
2024-10-29 Comments Off on शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान १३ कार्तिक २०८१खरिपाटी, भक्तपुर २०८१ सालको शुभ दिवपाली, नेपाल संवत्...
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
2024-10-29 Comments Off on एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिनेनेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर...