नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, देशभर ४ सय १२ नयाँ सङ्क्रमित थपिए ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २० दिनदेखि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या१० हजारभन्दा कम रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ६ सय ३६ सक्रिय सङ्क्रमितरहेका छन् ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय २ जना स्वस्थ भएका छन् । मन्त्रालयले आज नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार ९ सय १६ पुगेको बताउनुभयो ।
यस्तै गत २४ घन्टामा देशभर ४ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ११ हजार ९ सय ९३ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार १ सय ६ आरटी पिसिआर परीक्षण गर्दा ३ सय ६३ र १ हजार ८ सय ८७ एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८३ पुगेको छ । गत २४ घन्टामा देशभर १ लाख १ हजार ७ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














