सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार देखिन थाल्यो ।
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार देखिन थालेको छ । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका मध्ये केही न्यायाधिस कामा फर्किएका छन् । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका मध्य ६ जना न्यायाधीशहरू इजलासमा फर्केर मुद्दाको नियमति सुनुवाइ थालेका हुन् । न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुँडाल र मनोज शर्मा जारी आन्दोलन छाडेर इजलासमा फर्किएका छन् ।
तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुंगाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासमा आज सुनुवाइ भएको छ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका बरिष्ठ न्यायाधीशहरूको नियत न्यायपालिका सुधार गर्ने भन्दा पनि व्यक्तिगत लाभहानीमा केन्द्रित रहेको बुझेपछि आन्दोलनबाट अलग हुन थालेको न्यायाधिसहरुको भनाइ रहेको छ । हिजो नेपाल बारसँगको छलफल बहिष्कार गरेका ५ जना न्यायाधीशलाई आज अर्का न्यायाधीश प्रकाश ढुंगानाले पनि साथ दिनुभएको हो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














