वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा संविधान दिवस मनाइयो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको थियो ।
कार्यक्रमका सभापति धन्छाले विद्यार्थीहरुले निति नियमको पालना गरी मिहिनेती र परश्रमी भएर अध्ययन गर्नुपर्ने र समसामयिक विषयमा बढीभन्दा बढी जानकार हुनुपर्ने साथै एमसीसीको बारेमा विद्यार्थीले सचेत र सजग भई त्यसको विरुद्धको आन्दोलनमा सरिक हुनुपर्ने बताउनुभयो ।
देश कुनै पनि अन्य राष्ट्रको उपनिवेश हुन कदापि सच्चा नेपालीले सहन नसक्ने उहा“ले बताउनुभयो ।
कार्यक्रममा कलेजका उपप्राध्यापक विकल प्रजापतिले नेपालको वैधानिक संविधान वि.सं. २००४ देखि २०७२ सालको संविधानको प्रसङ्ग उत्थान गर्दै नेपालको संविधानका राम्रा र नराम्रो पक्षबारे बताउनु हु“दै एमसीसीले देशलाई अमेरिकाको उपनिवेश हुन सक्नेतर्फ केन्द्रित भएको बताउनुभयो ।
एमसीसी गुलियो पोटेको विष हो या विषयमा कुनै पनि मानिसहरु दुविधामा हुन नहुने उहा“ले बताउनुभयो ।
कार्यक्रममा शिक्षक राजन लाखाले नेपालको संविधान २०७२ को विशेषताहरु बताउनु हु“दै संविधान दिवसको औपचारिक कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
साथै शिक्षक मङ्गलेश्वर ध्वजुबाट धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुले संविधानको बारेमा कक्षागत रूपमा तहगत शिक्षा प्राप्त गर्ने र त्यो सिकाई जीवनको लागि अति फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सविता त्वायनावासुले विद्यार्थीहरुलाई एमसीसीको बारेमा प्रोजेक्टरमार्फत प्रस्तुत गर्दै विस्तृत रूपमा बताउनुभयो । उहा“ले एमसीसी अनुदान मात्र होइन यो रणनीतिक कम्प्याक्ट हो भन्नुभयो । यसले दीर्घकालीन रूपमा पार्न सक्ने प्रभावबारे उहा“ले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी हित समिति वागश्वरी माविका सदस्य निर्वाणा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












