भक्तपुरका थप एक जना संक्रमितको मृत्यु आईतबार थपिए ६८ जना पोजेटिभ
भक्तपुर, कार्तिक २३ गते
भक्तपुरमा आईतबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साथै थप ६८ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६,६७३ जना पुगेको छ । संक्रमित मध्ये २ हजार ३२५ महिला र ३,०६२ जना पुरुष गरी ५,३८७ कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णवहादुर मिजारले बताउनु भये । उहाँका अनुसार आईतबार थपिएका ६८ जना मध्ये भक्तपुर नगरपालिकाका ८ महिला र १२ पुरुष गरी २०, मध्यपुर थिमी नगरपालिकाका १४ महिला र ९ पुरुष गरी २३ जना, सूर्य विनायक नगरपालिकाका १२ महिला र १० पुरुष गरी २२ जना, चाँगुनारायण नगरपालिका १ महिला र १ पुरुष गरी २ जना तथा सम्पर्क बिहिन भएका १ जना कोरोना संक्रमित रहेका छन् । आईतबार थप मृत्यु भएका १ जना पुरुष सहित जिल्लामा कोरोनाका कारण मुत्यृ हुनेको संख्या २५ महिला र ५८ पुरुष गरी ८३ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ५५५ महिला र ६४८ पुरुष गरी १,२०३ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












