Category: समाचार
समाचार
भक्तपुरमा अझै ९४४ सक्रिय संक्रमित
भक्तपुरमा अझै ९४४ सक्रिय संक्रमित भक्तपुर, माघ २६ गते भक्तपुर जिल्लामा थप ३४ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पुष्टि भएका…
विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघ्यो ।
विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघ्यो । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघेको छ । विश्वभर कोरोनाबाट…
७ हजार ७ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त ।
७ हजार ७ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त । आज देशभरबाट ७ हजार ७ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या…
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा आजबाट सुरु
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा आजबाट सुरु भक्तपुर । २०७८ माघ २६ गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको…
भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिरहनेछौं: नगर प्रमुख प्रजापति
भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिरहनेछौं ः नगर प्रमुख प्रजापति आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु, भक्तपुर नगरबासी जनताको मतबाट हामी निर्वाचित भएको…
भक्तपुर नगरको ११ औं नगरसभा सुरु, जनताको इमान्दारीताका साथ सेवा गर्न जोड
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा उद्घाटन भक्तपुर । २०७८ माघ २६ गते, बुधबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको एघारौं…
भक्तपुरमा खोपको पहुँच ९७.६ प्रतिशत पुग्यो ,१९०२ सक्रिय संक्रमित बाँकी
भक्तपुरमा खोपको पहुँच ९७.६ प्रतिशत पुग्यो ,१९०२ सक्रिय संक्रमित बाँकी भक्तपुर, माघ २४गते भक्तपुर जिल्लामा कोरोना विरुद्धको खोपको पहुँच ९७.६ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले…
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका प्रतिनिधिद्वारा ख्वप अस्पताल अनुगमन
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका प्रतिनिधिद्वारा ख्वप अस्पताल अनुगमन २०७८ माघ २१ गते, शुक्रबार प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आउनुभएको…
कोरोना भाइरसको पछिल्लो प्रति नेपालमा पनि पुष्टि ।
कोरोना भाइरसको पछिल्लो प्रति नेपालमा पनि पुष्टि ।। स्नेहा कर्ण, सीआईएन, काठमाडाँै सन् २०१९ मा फेला परेको कोरोना भाइरसको मूल प्रजातिमध्ये पछिल्लो प्रजाती नेपालमा पनि…
‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरा’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै
‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ…














