Category: समाचार
समाचार
सबै खेललाई समान ढंगले विकास गर्नेः प्रमुख प्रजापति
सबै खेललाई समान ढंगले विकास गर्नेः प्रमुख प्रजापतिभक्तपुर, ३ भाद्र । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा “बधाई ज्ञापन कार्यक्रम–२०८०” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख…
बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप
बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप बागमती, ३ भदौ : बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको…
पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती
पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती ढोरपाटन (बागलुङ), ३ भदौ : आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा…
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदै
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदैभक्तपुर, भाद्र २, २०७९नेपालमै पहिलो पटक २०७२ मंशीर २२ गते बाट कलेजो प्रत्यारोपण सुरु गरेको शहिद धर्मभक्त…
विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुरमा Photo Contest in Photowalk आयोजना
भक्तपुर, भाद्र २ गते विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुरमा Photo Contest in Photowalk आयोजना भक्तपुरका वरिष्ठ फोटोग्राफर केन्दार बनेपालीले १ सय८४ औ विश्व फोटोग्राफी दिवस…
भनपा १०मा वक्तृत्व कला प्रतियोगिता आयोजना
भनपा १०मा वक्तृत्व कला प्रतियोगिता आयोजनाभक्तपुर, २ भाद्र । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस तथा कामरेड फिडेल क्याष्ट्रोको ९८ औं…
अविश्रान्त स्काउट पुस्तक लोकापर्ण
अविश्रान्त स्काउट पुस्तक लोकापर्णभक्तपुर, भाद्र २ गतेनिवृत्त शिक्षक रामगोपाल कर्मचार्यद्वारा लिखित अविश्रान्त स्काउट यात्रा पुस्तकको आज भक्तपुरमा आयोजित एक समारोह बीच विमोचन भएको छ ।…
भनपा ४मा डेंगु रोग विरुद्ध अभिमुखिकरण
भनपा ४मा डेंगु रोग विरुद्ध अभिमुखिकरणभक्तपुर, १ भाद्र । भक्तपुर नगरपालिका ४ नं वडा कार्यालयको आयोजनमा डेंगु रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सूर्यविनायक पार्टी भेन्यू, गःपलीमा…
कलेज स्कुलको क्यान्टिनहरुको अनुगमण, सरसफाईमा ध्यान र व्यवस्थित गर्न
कलेज स्कुलको क्यान्टिनहरुको अनुगमण, सरसफाईमा ध्यान र व्यवस्थित गर्न भक्तपुर, ३१ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कलेज स्कूलहरुको क्यान्टिनहरु र…
प्रमुख प्रजापतिसँग माननीय सदस्य राईको भेट
प्रमुख प्रजापतिसँग माननीय सदस्य राईको भेटभक्तपुर । ३१ साउन २०८०भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री हेमराज राईले आज भेट गर्नुभयो । भक्तपुरको विकास…













